Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, साउन १६, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले लिए सपथ ग्रहण

भरतपुरमा साउन १६ देखि राष्ट्रिय युवा संघ नेपाल कप हुँदै

अनुभव र विज्ञहरुले दिनुभएको सुझावलाई लिएर अघि बढ्छाैं – सापकाेटा

कागतीले बजार नपाउँदा देवघाटका किसान चिन्तित

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

दलको नेताबाट हटे पनि राजीनामा दिन्नँः मुख्यमन्त्री लामा

लोकप्रिय समाचार

  • १. ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती सम्मको माडीको यात्रा

  • २. जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित

  • ३. चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः उर्जामन्त्री

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनको अग्रसरमा चितवन र गैंडाकोटमा वृक्षारोपण

  • ५. एनआरएनए पाेल्याण्डकाे नेतृत्व चयनमा चुनावी माहाेल तात्याे

  • ६. विद्युत अबरुद्धका बारेमा बुझ्न् शाक्य चितवनमा

  • ७. विद्युत प्राधिकरण माडी प्रशाखामा तालाबन्दी

  • ८. वातावरण संरक्षणमा युवा शक्ति : चितवनमा लियो क्लबको वृक्षारोपण अभियान

  • ९. आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारी

  • १०. सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव


  •   मङ्गलबार, साउन १४, २०८२ मा प्रकाशित
  • चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ । बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो ।

    Advertisement

    चितवन  राष्ट्रिय निकुञ्जको खोरमा सात वटा बाघ रहेका छन् । निकुञ्जको मुख्य कार्यालय कसरामा तीन, सौराहामा दुई र देवनगरमा दुई बाघ छन् । मानव बस्तीमा पसेर हिंस्रक गतिविधि गरे वा बिरामी भएमा बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । दैनिक मासु खुवाउनु पर्छ ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार वार्षिक रुपमा ती बाघ पाल्न रु ३० लाख हाराहारी बजेट चाहिन्छ । एउटा बाघलाई दैनिक पाँच किलोदेखि सात किलो राँगाको मासु खुवाउनुपर्ने हुन्छ ।

    सरकारले नियन्त्रणमा लिइएका बाघ पाल्न वार्षिक रु पाँच लाख हाराहारी मात्रै बजेट छुट्याउने गरिएको उहाँले बताउनुभयो ।

    सूचना अधिकारी थापामगरले भन्नुभयो, “गत आर्थिक वर्षमा बाघका लागि रु २२ लाख हाराहारी मासुको भुक्तानी गर्न बाँकी छ । एक महिनामा सात बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक रु दुई लाखभन्दा बढी खर्च हुन्छ । बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि रकम भुक्तानी गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।

    “खोरमा थप बाघ राख्ने ठाउँ छैन”, सूचना अधिकारी थापामगरले भन्नुभयो । राख्ने ठाउँ नभएपछि गत वर्ष एउटा बाघ पर्सा पठाइएको थियो । बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उहाँले बताउनुभयो ।

    पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ रहेका छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ । यो निकुञ्ज बाघका लागि राम्रो बासस्थान हो । यहाँ आउने पर्यटकलाई सहजै देखाउन देवनगरको खोरमा बाघ राखिएका छन् । त्यहाँ सहज रुपमा बाघ हेर्न पाइन्छ ।

      मङ्गलबार, साउन १४, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले लिए सपथ ग्रहण
      भरतपुरमा साउन १६ देखि राष्ट्रिय युवा संघ नेपाल कप हुँदै
      अनुभव र विज्ञहरुले दिनुभएको सुझावलाई लिएर अघि बढ्छाैं – सापकाेटा
      कागतीले बजार नपाउँदा देवघाटका किसान चिन्तित
      चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त
      प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

      लोकप्रिय

      • १.
        NRNA पाेल्याण्डकाे संयाेजकमा जिवन सिन्जाली चयन

      • २.
        NRNA पाेल्याण्डकाे आठौं अधिवेशन: अध्यक्षमा ‘भविन’ काे

      • ३.
        ध्रुबे हात्तीदेखि पहेंला हात्ती हुँदै सेता हात्ती

      • ४.
        युवा उद्यमी चन्दना कोइरालाले गौसेवा गरि मनाइन

      • ५.
        जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत

      • ६.
        रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा

      भर्खरै

      • १.
        माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले लिए सपथ ग्रहण

      • २.
        भरतपुरमा साउन १६ देखि राष्ट्रिय युवा संघ नेपाल कप हुँदै

      • ३.
        अनुभव र विज्ञहरुले दिनुभएको सुझावलाई लिएर अघि बढ्छाैं – सापकाेटा

      • ४.
        कागतीले बजार नपाउँदा देवघाटका किसान चिन्तित

      • ५.
        सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

      • ६.
        चितवनका दुई सांसद बागमती प्रदेशको मन्त्रीमा नियुक्त

      • ७.
        प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्दै

      • ८.
        आज विश्व बाघ दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.