• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

नेपाललाई पुनः वैदिक सनातन हिन्दुराज्य कायम गराउन माग


  •   शुक्रबार, साउन १७, २०८२ मा प्रकाशित
  • जय सनातन अभियान नेपालले श्रावण १५ का अवसरमा सबै सनातनीहरुमा शुभकामना आदानप्रदान गर्दै खिर खाएर मनाएको छ ।
    हिन्दु धर्म र संस्कृतिको संरक्षण जगेर्नाका लागि परापूर्व कालदेखि चलिआएको संस्कृतिलाई जीवन्त तुल्याउन निरन्तरता दिइएको जय सनातन अभियानले जनाएको छ ।

    Advertisement

    विश्व हिन्दु महासंघ, चितवन र विश्व हिन्दु युवा संघ, चितवनको सहआयोजनामा सो कार्यक्रम गरिएको हो ।

    विश्व हिन्दु युवासंघका अध्यक्ष श्याम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा परमपुज्य गुरु १००८ स्वामी डा. बिमलनन्द सरस्वती महाराजज्युको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाललाई पुनः वैदिक सनातन हिन्दुराज्य बनाउनुपर्ने धारणा राख्नुभयो । बहु जाती, बहु भाषी, संस्कृति भएको मुलुकलाई जबर्जस्त धर्मनिरपेक्षता बनाएर सरकारले ठुलो गल्ती गरेको बताउनुभयो ।

    अबपनि राजनीति दलका नेता र सरकारले हिन्दुत्वको सिद्धान्त अनुसरण नगरे अबको ८४ मा बढारिने बाहेक अर्को विकल्प नभएको जिकिर गर्नुभयो ।

    त्यस्तै विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेम गैरेले विश्वका सबै सनातनी हिन्दुहरुलाई एकत्रित गराउन आबश्यक रहेको बताउनुभएको छ ।

    एकापसमा भाइचाराको सम्बन्ध कार्यम राख्न अपरिहार्य भएको भन्दै उहाँले महासंघ सधैं प्रतिबद्ध रहेको बताउनुभयो ।

    उहाँले सरकारलाई हिन्दु धर्मको जगेर्ना गराउन र पुनः वैदिक सनातन हिन्दु राज्य कायम गराउन ध्यानाकर्षण गराउदै आएको स्मरण गराउनुभयो ।

    विश्व हिन्दु युवा संघ चितवनका अध्यक्ष श्याम पौडेलले परापूर्वकालदेखि चल्दै आएको परम्परालाई पुनर्ताजगी दिन सो कार्यक्रम गरिएको बताउनुभयो ।

    धर्म संस्कृतिको जगेर्ना गर्नु आफूहरुको प्रमुख ध्यय रहेको बताउनुभयो । पछिल्लो समय करकापमा पश्चिमी संस्कृतिको प्रभावमा पार्न खोज्ने जबर्जस्त धर्म परिवर्तन गराउने जोकोहीलाई पनि कानुनी कठधारामा ल्याउनुपर्ने धारणा राख्नुभयो ।

    चितवनमा स्थापनाकालिनदेखि आफूहरु धर्म परिवर्तन गराउदै आउनेका विरुद्ध लड्दै आएको अध्यक्ष पौडेलको भनाइ थियो ।
    यसैगरी बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री उत्तम जोशीले आफू सधैं देशलाई हिन्दुत्व प्रदान गराउन लागेको बताउनुभयो ।

    हाम्रा मौलिक चाडपर्वहरुले एकता, सहयोग र हौसला प्रदान गराउन महत्त्वपूर्ण भूमिका स्मरण गर्दै आएको बताउनुभयो ।

    बिगतमा जबर्जस्त बहुसंख्यक हिन्दुराज्य भएको मुलुकलाई धर्मनिरपेक्ष बनाउनु नै सरकारको मुख्य कमजोरी भएको औंल्याउनुभयो ।

    कार्यक्रममा विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारी बागमती प्रदेस सभा सदस्य ज्ञानजङ्ग लामा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी लगायतका विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरुको सहभागीता थियो ।

      शुक्रबार, साउन १७, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.