• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

अक्सफोर्ड मेला 2025 र “चञ्चल छात्रवृत्ति योजना”को घोषणा


  •   बुधबार, साउन २२, २०८२ मा प्रकाशित
  • गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM) ले आगामी श्रावण २५, २६ र २७ गते आयोजना गर्न लागेको “अक्सफोर्ड मेला 2025” र कलेजका प्रमुख सल्लाहकार तथा शिक्षासेवी स्व. राम प्रसाद चापागाईं “चञ्चल”को स्मृतिमा घोषणा गरिएको ‘राम प्रसाद “चञ्चल” छात्रवृत्ति योजना’ सम्बन्धी विशेष पत्रकार सम्मेलन सम्पन्न गरेको छ।

    Advertisement

    कलेजका प्रिन्सिपल प्रा.डा. ई. हरि भण्डारीको अध्यक्षतामा आयोजित सम्मेलनमा कलेजका हालसम्मका शैक्षिक यात्राको समीक्षा गर्दै भविष्यप्रतिको प्रतिबद्धता व्यक्त गरिएको थियो। उहाँले विगत २५ वर्षदेखि गुणस्तरीय, व्यवहारिक र उद्योगमैत्री शिक्षा प्रदान गर्दै आएको संस्थाले अब “अक्सफोर्ड मेला 2025” मार्फत युवाहरूमाझ सिर्जनशीलता, नेतृत्व क्षमता र करियर मार्गदर्शनको अवसर सिर्जना गर्न खोजेको स्पष्ट पार्नुभयो।

    मेलामा +2 सकेका १६ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई लक्षित गरी कोड वार, ब्रिज मोडलिङ, सर्किट डिजाइन, व्यापार प्रस्तुति, पोस्टर डिजाइन, क्विज, पब्लिक स्पिकिङ, प्यानल छलफल, करियर गाइडेन्स, PUBG तथा बास्केटबल टुर्नामेन्ट लगायतका प्रतियोगितात्मक तथा जानकारीमूलक कार्यक्रमहरू सञ्चालन हुनेछन्। इभेन्ट संयोजक ई. शिशिर कुँवरका अनुसार, यो मेला OCEM का स्नातक तहका कार्यक्रमहरू (BBA, BCA, BE, BHM) को प्रचार–प्रसार, विद्यालय–समुदायसँगको सम्बन्ध सुदृढीकरण र कलेजको ब्रान्ड मूल्य अभिवृद्धिको दीर्घकालीन उद्देश्यसँग गाँसिएको छ।

    यही अवसरमा, कलेजले शिक्षामा समर्पित प्रमुख सल्लाहकार स्व. राम प्रसाद चापागाईं (चञ्चल) को १३औँ पुण्य तिथिको अवसरमा उहाँको स्मृतिमा ‘चञ्चल छात्रवृत्ति योजना’ पनि सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत BE Civil तथा BE Electrical & Electronics अध्ययनरत एक छात्र र एक छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्तिको कुल वार्षिक मूल्य रु. २० लाख ४५ हजार हुनेछ। छनोट प्रक्रियामा शैक्षिक योग्यता, आर्थिक अवस्था र अनुशासनलाई मूल्याङ्कनका मापदण्ड बनाइनेछ।

    कार्यक्रमको सञ्चालन गरेका भाइस प्रिन्सिपल कृष्णहरि पौडेलले शिक्षा क्षेत्रमा सञ्चारकर्मीहरूको योगदानको उच्च प्रशंसा गर्दै पत्रकारहरूलाई निरन्तर सहयोग र सहकार्यको लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई केन्द्रमा राख्दै अक्सफोर्ड कलेजको आगामी यात्रालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

      बुधबार, साउन २२, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत
      रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै
      कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा
      सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
      चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य
      क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

      • २.
        रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      • ३.
        कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

      • ४.
        सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

      • ५.
        चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      • ६.
        क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      • ७.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      • ८.
        कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.