नेकपा (एकीकृत समाजवादी)ले भदौमा बस्नेगरी पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ।
Advertisement
आगामी भदौ पहिलो साता बस्नेगरी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो।
एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालका अनुसार स्थायी कमिटी बैठक भदौ ४ गते, पोलिटब्युरो भदौ ५ गते र केन्द्रीय कमिटी बैठक भदौ ८ गते बस्नेछ।