• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ९. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम सम्पन्न


  •   आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
  • माडी माइतीघर, नेपालले आयोजना गरेको तीजको शुभकामना तथा दर खाने कार्यक्रम आइतबार सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रममा ४२ जना दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    कार्यक्रममा सहभागी सबैलाई मायाको चिनोस्वरूप डोरी–धागो प्रदान गर्दै कार्यक्रममा दिदीबहिनीहरूले देखाएको माया, सद्भाव र सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको अध्यक्ष मनरुपा पौडेलले बताउनुभयो।

    उहाँले सबै सहभागीप्रति विशेष आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

    यस अवसरमा विशेष सांस्कृतिक प्रस्तुति सहित “जुटेउँ हामी दिदीबहिनी…” बोलको तीज गीत समेत प्रस्तुत गरिएको थियो । उक्त गीतले महिला एकता, सशक्तिकरण, सामाजिक चेतना र आत्मनिर्भर जीवनको सन्देश बोकेको छ ।

    गीतमार्फत महिला हिंसा अन्त्य, समानता स्थापना, आत्मनिर्भरता र समाज रूपान्तरणमा महिलाको योगदानलाई प्रोत्साहित गरिएको थियो।

    माडी माइतीघर नेपाल महिला–बालबालिकाको अधिकार संरक्षण, सामाजिक सचेतना अभिवृद्धि तथा स्थानीय समुदायबीचको एकता र आपसी सहयोगलाई प्राथमिकताका साथ अघि बढाउने उद्देश्यले स्थापित संस्था हो ।

    माडीलाई आफ्नो मूल घर बनाएकी तर हाल देश–विदेशका विभिन्न स्थानमा बसोबास गरिरहेकी महिलाहरूको साझा भावना, सम्बन्ध र सामाजिक उत्तरदायित्वको समर्पणबाट जन्मिएको यो संस्थाले विगतदेखि नै सामाजिक गतिविधि, सचेतना कार्यक्रम, आपतकालीन सहयोग तथा समुदायमैत्री अभियानलाई निरन्तरता दिँदै आएको छ।

    आयोजकका अनुसार, यसपटकको तीज दर खाने कार्यक्रमले  संस्थाको सामाजिक एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

      आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा
      यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत
      रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै
      कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा
      सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
      चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

      • २.
        यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

      • ३.
        रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      • ४.
        कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

      • ५.
        सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

      • ६.
        चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      • ७.
        क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      • ८.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.