डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्कन पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् ।
Advertisement
कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको कारागार प्रशासक बाबुराम अर्यालले बताउनुभयो ।
अहिले कारागारमा आगोको मुस्लो आइरहेको अर्यालले जानकारी दिनुभयो ।

