• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, मङि्सर २९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

ओलीले भने– ढुक्कले भन्छु, एमाले अजम्बरी छ

लोकप्रिय समाचार

  • १. ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : भदौ २३–२४ का दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

  • २. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ३. पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

  • ४. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

  • ५. प्रतिनिधि छनौट संकटदेखि पुनर्जागरणको सम्भावनासम्म : एमाले र नेपाली वाम आन्दोलनको भविष्यको बाटो

  • ६. एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

  • ७. दाङमा बस दुर्घटना, २२ यात्री घाइते

  • ८. दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

  • ९. भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

  • १०. म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 


  •   मङ्गलबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
  • भवितव्यले केही लोभिपापी आसेपासे र झुन्ड बोकेर आजिवन पाटी ह्त्याउन खोज्दै देशकै नेतृत्वमा पुगेर स्वच्छाचारी तवरबाट हिड्न खोज्ने केपि ओलिबाट एमाले कार्यकर्ताले पाटी जोगाउन सकेनन । हुनत ओलि त्यसै बनेका पनि हैनन इतिहासले केही राम्रा पक्षबाट पनि पक्कै सम्झन्छ होला । चिनसगको पारवहन सन्धी , चुच्चे नक्सा , बिकासका सपना देख्नु सकारात्मक पक्ष मानिन्छन । उनका केही सकारात्मकता लाई जयजयकार गर्ने आसेपासे र आफ्नो अहंकारले गर्दा धमिलो बनाइरह्यो ।

    Advertisement

    आफ्ना वरपरका झुन्डलाइ संबैधानिक ठाउहरुमा भर्ती गर्दै इमानदार कर्मचारीहरु पाखा लगाउनु उनको लागि सामान्य थियो । अरुको नजरमा ओलि आफू र आफ्ना बाहेक पाटी न देशको माया हुने ब्यक्ति थिए । उनले देखाउने राष्ट्रियता खोक्रो हो भन्दै कार्यकर्ताले आलोचना गर्दै आएका थिए। कार्यकर्ता माझनै यिनले एकदिन पाटी पनि सक्छन र आफू पनि सकिन्छन भन्ने गुनासा सुनिइरहन्थ्यो। यो अवस्थामा पनि Gen -z को केही घन्टाको आन्दोलनले उनको इतिहासमानै कालो पोतिदिदै अहंकारलाई अगार बनाइदिनु ठूलो उपलब्धि हो ।

    नयाँ पुस्ताले गरेको आन्दोलनमा एकैदिन १९ जना मारिनु र सयौ घाइते हुनुले नै बताउछ कि यो देशमा के के तन्त्रहरु आएकै थिएन । गोलिहान्न आदेश दिने गृहमन्त्री, प्रहरी प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु कुनै तानाशाह भन्दा कम छैनन । आन्दोलनका क्रममा हुने मुडभेट , तोडफोड लाई सामान्य नै मानिन्छ । युवा पुस्ताले गरेको आन्दोलन केही आक्रोसित हुनु स्वभाविक पनि हो । अहंकारीहरुलाइ सदाका लागी लखेट्नु र भ्रष्टाचार गरेर ठड्याइएका निजि महल ढल्नुले सबैलाइ खुसिनै बनाएको छ।

    तर पनि यस आन्दोलनले धेरै मनहरुलाइ अशान्त बनाएको छ । हिजो यिनै नेताहरू परिवर्तनको नाममा कयौं निमुखा जनता मारे, कतिको घर जलाए, कयौंको धनमाल लुटे आज जेनजीको आन्दोलनले देश जल्यो, इतिहास जल्यो, नेपाल आमाका सपुतहरू ज्यान गुमाउनुपर्याे । आखिर देशकाे खातिर त जनता नै मर्नुपर्ने रहेछ ।

    आन्दोलनको धमिलो पानीमा रास्वपा पाटी र दुर्गा प्रसाईं जस्ताले भरपुर खेले भने माओवादी र राप्रपाले आशिंक लाभ लिए । संसय बाकिनै रह्यो नया पुस्ताको यो आन्दोलन र पाएको अमुल परिवर्तन लाई कतै अन्तै मोडमा त पुर्याउने हैनन ? अन्योलताले देश दशकौ पछाडी धकेलिने त हैन ? फेरि देशको बागडोर चारित्र माथी दाग लागेकाले त लिने हैनन ? आन्दोलन तयारी गर्दा यति धेरै इतिहास मेटिन्छन र खरानी बन्दछन भन्ने आकलन गरिएको थियो ? देशमा भएका कैदिबन्दी छुटाउने उदेश्य राखिएको थियो ? अझ आन्दोलनको नाममा लुट धन्दा र आफ्नो स्वार्थपुर्ती गर्ने जमातलाइ रोक्नुपर्छ भन्ने हेक्का थियो? यस्ता यस्ता प्रश्नैप्रश्नले कयौको मन गिजोलिइरहेको छ।

    गिजोलिइरहेको मनहरुले आन्दोलनको क्षती , गुमाइएको काख , भबिश्यको सपना मडारिरहेको देखेका छन । आन्दोलनरत नेतृत्वले दुखेका मन हरुमा मलमपट्टी लगाउन सक्लान कि नसक्लान भन्ने कौतुहलताले भुमरी खेलिरहेको छ । केही भ्रष्टाहरुको घरमा राको लगाउदा हास्ने मनलाई सयौ बर्षदेखी ठिङ्ग उभिएका इतिहासहरुमा धुवाको मुस्लो निस्कदा सकुन मिल्ला र ?

    जे भयो भै सक्यो अब फर्किदैन तर फेरि नेतृत्वलिने ब्यक्ती र आन्दोलनका अगुवाहरुले बिवेक पुर्याउदै संयमित भएर पुन: देशलाइ उठाउनु लाग्नुपर्ने छ। अरुलाइ गालिगरे जस्तो आफुले काम गर्न सजिलो छैन त्यसका लागि देशमा भ्रष्टाचार छैन भन्ने देखाउनु नै हो, हेक्का रहोस । देशको मुहार फेरिनेगरी नयाँ योजना र जोस सगै काम गर्न सकियो भने मात्रै गिजोलिएका मनहरुले शान्तिको सास फेर्ने छन ।

    यदि यस्तो हुन सकेन भने केही बर्षमै फेरि अहिलेका आन्दोलनकारिको बिरुद्दमा अर्को ठूलो आन्दोलन गर्नुपर्ने हुनेछ र नेपालिहरुको मन फेरि गिजोलिइरहने छ ।

    – सुलभबन्धु पाेख्रेल (माडी-३, बसन्तपुर, चितवन)

      मङ्गलबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा
      निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ
      धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट
      चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
      उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
      एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        माडी सम्भावना चुनौती र संबाहक हो

      • ३.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ४.
        ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस :

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान

      भर्खरै

      • १.
        सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

      • २.
        निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

      • ३.
        धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

      • ४.
        चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

      • ५.
        उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

      • ६.
        एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

      • ७.
        म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

      • ८.
        पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.