• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, मङि्सर ०३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

एमालेका केन्द्रीय नेता जिल्लामा

एनपीएलका लागि भित्रिए ४ विदेशी कमेन्टेटर

एनपीएलमा दर्शकको माया अझै बढ्नेछः पारस खड्का

नयाँ पार्टी गठन गर्दै बाबुराम, सुदन र सन्तोष, मंसिर ७ गते एकता घोषणा

लोकप्रिय समाचार

  • १. नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

  • २. राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ

  • ३. रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

  • ४. बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

  • ५. आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

  • ६. राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

  • ७. तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

  • ८. एमालेका केन्द्रीय नेता जिल्लामा

  • ९. प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

  • १०. मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै


  •   सोमबार, मङि्सर ०२, २०८२ मा प्रकाशित
  • दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्।

    Advertisement

    यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ। एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ। पहिलो दिनको खेलको टिकट तीन दिन अगाडि नै बिक्री भइसकेको छ। क्यानका सचिव पारस खड्काले थप दर्शकलाई घरमै बसेर हेर्न अनुरोध गरेका छन्।

    एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ। एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

    प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ। एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

    प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

      सोमबार, मङि्सर ०२, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
      प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा
      मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै
      एमालेका केन्द्रीय नेता जिल्लामा
      एनपीएलका लागि भित्रिए ४ विदेशी कमेन्टेटर

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ३.
        रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र

      • ४.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा

      • ५.
        प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

      • ६.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      भर्खरै

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

      • ३.
        आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

      • ४.
        प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

      • ५.
        मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

      • ६.
        एमालेका केन्द्रीय नेता जिल्लामा

      • ७.
        एनपीएलका लागि भित्रिए ४ विदेशी कमेन्टेटर

      • ८.
        एनपीएलमा दर्शकको माया अझै बढ्नेछः पारस खड्का

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.