• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, मङि्सर ०५, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवन राष्ट्रिय निकुञ्जको निर्णयले माडीका स्थानीयवासी समस्यामा

भरतपुर–९ शरदपुरस्थित ‘माँ शक्ति कृषि विकास प्रा.लि.’ दुध डेरीमा मध्यराति चोरी, लाखौँको क्षति

मुग्लिन–पोखरा पश्चिम खण्ड : दैनिक ६ सयको रोजगारी, काम तीव्र गतिमा

एनपीएलमा आज चितवन–लुम्बिनी आमनेसामने

दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली

देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो

नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

लोकप्रिय समाचार

  • १. नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

  • २. आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

  • ३. तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

  • ४. सन्तोष परियारले छाडे रास्वपा

  • ५. प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

  • ६. चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी सेवा : मोफसलमै अत्याधुनिक स्वास्थ्य प्रविधिको नयाँ युग

  • ७. एनपीएलका लागि भित्रिए ४ विदेशी कमेन्टेटर

  • ८. एमालेका केन्द्रीय नेता जिल्लामा

  • ९. मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

  • १०. राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

चितवन राष्ट्रिय निकुञ्जको निर्णयले माडीका स्थानीयवासी समस्यामा


  •   बिहिबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
  • चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रका स्थानीयवासीले आफ्नै घरमा प्रयोग गर्दै आएको टेबल, र्‍याक, पलङजस्ता अत्यावश्यक सामाग्री भरतपुर तर्फ पुनः लैजान रोक लगाएपछि माडीबासीले दिनहुँ दुःख झेल्नु परेको छ।

    Advertisement

    निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (बफरजोन समिति) गठन नभएको कारण देखाउँदै सहजीकरणमा आनाकानी गरिरहेको स्थानीयवासीहरूको गुनासो छ।

    मध्यवर्ती क्षेत्र अन्तर्गतका कर्मचारीहरूका अनुसार घरायसी सामान बाहिर लैजान मिल्ने वा नहुने विषयमा हालसम्म कुनै नयाँ निर्णय नभएको र प्रक्रिया समिति गठनसँग नै जोडिएको छ। नयाँ समिति नबनेसम्म नागरिकलाई सहज बनाउने जिम्मेवारी बोकेका निकाय नै निष्क्रिय बनेपछि आम माडीबासी अनावश्यक झन्झटमा परेका छन्।

    यता, स्थानीय तह मातहत रहेको माडी नगरपालिकाले समेत स्पष्ट पहल नगरेको स्थानीयहरूको आरोप छ। माडी–७ का वडाध्यक्ष चन्द्रकुमारी बानियाँका अनुसार वडाबाट सिफारिस दिन नपाइने व्यवस्था भएकाले सहजीकरणको सम्पूर्ण अधिकार मध्यवर्ती समितिकै जिम्मामा छ। ‘‘यो विषयमा कुनै निर्णय भएको छैन। नयाँ समिति गठन नभएसम्म प्रक्रिया अगाडि बढाउन पनि सकिँदैन,’’ वडाध्यक्ष बानियाँले बताउनुभयो।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले पनि नयाँ समिति गठन नहुँदासम्म घरमा प्रयोग भएका सामान बाहिर लैजान अनुमति नदिइने स्पष्ट पार्नुभयो।

      बिहिबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर–९ शरदपुरस्थित ‘माँ शक्ति कृषि विकास प्रा.लि.’ दुध डेरीमा मध्यराति चोरी, लाखौँको क्षति
      मुग्लिन–पोखरा पश्चिम खण्ड : दैनिक ६ सयको रोजगारी, काम तीव्र गतिमा
      एनपीएलमा आज चितवन–लुम्बिनी आमनेसामने
      दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली
      देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो
      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ३.
        रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र

      • ४.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा

      • ६.
        नारायणगढ जेसीज र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा

      भर्खरै

      • १.
        चितवन राष्ट्रिय निकुञ्जको निर्णयले माडीका स्थानीयवासी समस्यामा

      • २.
        भरतपुर–९ शरदपुरस्थित ‘माँ शक्ति कृषि विकास प्रा.लि.’ दुध डेरीमा मध्यराति चोरी, लाखौँको क्षति

      • ३.
        मुग्लिन–पोखरा पश्चिम खण्ड : दैनिक ६ सयको रोजगारी, काम तीव्र गतिमा

      • ४.
        एनपीएलमा आज चितवन–लुम्बिनी आमनेसामने

      • ५.
        दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली

      • ६.
        देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो

      • ७.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • ८.
        तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.