• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, मङि्सर २९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

ओलीले भने– ढुक्कले भन्छु, एमाले अजम्बरी छ

लोकप्रिय समाचार

  • १. ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : भदौ २३–२४ का दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

  • २. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ३. पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

  • ४. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

  • ५. प्रतिनिधि छनौट संकटदेखि पुनर्जागरणको सम्भावनासम्म : एमाले र नेपाली वाम आन्दोलनको भविष्यको बाटो

  • ६. एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

  • ७. दाङमा बस दुर्घटना, २२ यात्री घाइते

  • ८. दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

  • ९. भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

  • १०. म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

स्टेप बाइ स्टेप बोर्डिङ इङ्लिश स्कुलको २५औँ वार्षिकोत्सव तथा रजत महोत्सव भोलि सम्पन्न हुँदै


  •   सोमबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
  • भरतपुर ९, शरदपुरमा अवस्थित स्टेप बाइ स्टेप बोर्डिङ इङ्लिश स्कुलले आफ्नो २५औं वार्षिकोत्सव तथा रजत महोत्सव भोलि भव्य रुपमा सम्पन्न गर्ने भएको छ।

    Advertisement

    स्कुलका अध्यक्ष एवं प्रबन्ध निर्देशक जेबी गुरुङको अध्यक्षतामा हुने कार्यक्रममा भरतपुर ९ का वडाध्यक्ष यमलाल कंडेलको प्रमुख आतिथ्यता रहनेछ ।

    कार्यक्रममा प्रमुख वक्ताका रूपमा वरिष्ठ पत्रकार तथा साहित्यकार डा. नवराज लम्सालको उपस्थिति रहने स्कुलले जनाएको छ।

    त्यसैगरी प्याब्सन चितवनका जिल्ला अध्यक्ष मदन पुरी, प्याब्सनका केन्द्रीय सदस्य तथा जिल्लाका प्रमुख सल्लाहकार कृतिनिधि अर्याल, प्रदेश सल्लाहकार टिकाराम चापागाईं, प्रदेश सदस्य विमल क्षेत्रीसहित चितवनका सातवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको विशेष उपस्थिति रहनेछ।

    स्कुलले रजत महोत्सव अघि विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ, जसअन्तर्गत बालबालिकाको प्रस्तुति सहितको बृहत् सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शन, साइकल र्याली, जिल्लास्तरीय सामुदायिक तथा संस्थागत हाजिरी जवाफ प्रतियोगिता र देशस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको प्रिन्सिपल कृष्ण भट्टले जानकारी दिनुभयो ।

    भोलि हुने मुख्य समारोहमा २५ वर्षको उपलब्धि समेटिएको प्रतिबेदन सार्वजनिक गर्ने, आठौं ‘अंक’को स्मारिका विमोचन गर्ने,  पुरस्कार वितरण, ७० देखि ९० वर्षभन्दा बढी उमेरका ९ जना जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ। साथै, स्कुलमा १५ वर्षभन्दा बढी सेवा पुर्‍याएका कार्यरत तथा पूर्व शिक्षकहरूलाई सम्मान तथा एमबीबीएसमा छात्रवृत्ति पाउन सफल विद्यार्थीलाई विशेष सम्मान प्रदान गरिने स्कुलले जनाएको छ।

    स्कुलले स्थापना देखि नै शैक्षिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानका कारण यो रजत महोत्सवलाई समुदायमै महत्वपूर्ण पर्वका रूपमा लिइएको छ ।

      सोमबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा
      निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ
      धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट
      चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
      उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
      एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        माडी सम्भावना चुनौती र संबाहक हो

      • ३.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ४.
        ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस :

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान

      भर्खरै

      • १.
        सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

      • २.
        निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

      • ३.
        धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

      • ४.
        चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

      • ५.
        उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

      • ६.
        एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

      • ७.
        म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

      • ८.
        पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.