चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
Advertisement
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको चितवनले सुदूरपश्चिमविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको योगफल खडा गर्यो ।
चितवनका लागि सबैभन्दा धेरै रवि बोपाराले सबैभन्दा धेरै ४९ रन बनाए ।
