• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, मङि्सर ०५, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवन राष्ट्रिय निकुञ्जको निर्णयले माडीका स्थानीयवासी समस्यामा

भरतपुर–९ शरदपुरस्थित ‘माँ शक्ति कृषि विकास प्रा.लि.’ दुध डेरीमा मध्यराति चोरी, लाखौँको क्षति

मुग्लिन–पोखरा पश्चिम खण्ड : दैनिक ६ सयको रोजगारी, काम तीव्र गतिमा

एनपीएलमा आज चितवन–लुम्बिनी आमनेसामने

दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली

देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो

नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

लोकप्रिय समाचार

  • १. नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

  • २. आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

  • ३. तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

  • ४. सन्तोष परियारले छाडे रास्वपा

  • ५. एमालेका केन्द्रीय नेता जिल्लामा

  • ६. प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

  • ७. चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी सेवा : मोफसलमै अत्याधुनिक स्वास्थ्य प्रविधिको नयाँ युग

  • ८. एनपीएलका लागि भित्रिए ४ विदेशी कमेन्टेटर

  • ९. मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

  • १०. राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

भरतपुर महानगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न


  •   शुक्रबार, चैत २१, २०८१ मा प्रकाशित
  • भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिकमा भएका कार्यको सार्वजनिक सुनुवाई आज सम्पन्न भएको छ ।

    Advertisement

    शुक्रबार भरतपुर महानगरपालिकाको परिसरमा भएको सार्वजनिक सुनुवाईमा वडावासीहरुले भरतपुरमा भएको विकासको प्रसंशा गरे । उनीहरुले महानगरले थप सुशासन गर्नुपर्ने र अति आवश्यक योजनालाई अगाडि बढाउनुपर्नेमा सुझाव पनि दिएका थिए ।

    महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले ४ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दोस्रो चौमासिकमा गौतमबुद्ध रंगशाला, महानगर प्रशासकीय भवन, पुङ्गी खोला, सिटीहल, केरुङ्गा नाला सौन्दर्यकरण, मेशजाली फाउण्डेशन, ६ लेन सडक,फोहरमैला व्यवस्थापन, उज्यालो भरतपुर कार्यक्रमलगायतको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकलाई प्रश्नको उत्तर दिदै प्रमुख रेनु दाहालले भरतपुरमा अल्पकालिन, मध्यकालिन र दीर्घकालिन महत्वका योजनाहरु एक साथ अघि बढाएको उल्लेख गर्नुभयो । प्रमुख दाहालले अबको बाँकी कार्यकालमा धेरै कामहरु अगाडि बढ्ने र भरतपुरवासीलाई सन्तुष्ट बनाउने प्रयासमा महानगर अघि बढ्ने उहाँको भनाई थियो ।

    प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तरलगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो ।  कार्यक्रममा बोल्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगर योजनावद्ध र सन्तुलित विकासको नीतिलाई अवलम्बन गर्दै दिगो र आत्मनिर्भर विकासको पक्षमा काम अगाडि बढाइरहेको बताउनुभयो।

    शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउदै उहाँले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनु पर्ने बताउनुभयो।

    कार्यक्रममा दोस्रो चौमासिक प्रगति प्रतिवेदन पेश गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक वर्ष ०८१/०८२ को विनियोजित ६ अर्ब ५६ करोड १ लाख ४३ हजार रहेकोमा रु १ अर्ब ९९ करोड खर्च भएको उल्लेख गर्नुभयो ।यो बजेटको ३६ दशमलव ४९ प्रतिशत हो । यसैगरी महानगरले आर्थिक वर्ष ०८१/०८२ को लागि रु १ अर्ब ८० करोड राजस्व संकलनको लक्ष्य लिएकोमा रु ७७ करोड १७ लाख ५४ हजार १३७ रुपैयाँ संकलन गरेको छ ।

    जुन लक्ष्यको ४३ प्रतिशत हो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले महानगरले जनमुखी भई नागरिकलाई सन्तुष्ट पार्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

      शुक्रबार, चैत २१, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवन राष्ट्रिय निकुञ्जको निर्णयले माडीका स्थानीयवासी समस्यामा
      भरतपुर–९ शरदपुरस्थित ‘माँ शक्ति कृषि विकास प्रा.लि.’ दुध डेरीमा मध्यराति चोरी, लाखौँको क्षति
      मुग्लिन–पोखरा पश्चिम खण्ड : दैनिक ६ सयको रोजगारी, काम तीव्र गतिमा
      एनपीएलमा आज चितवन–लुम्बिनी आमनेसामने
      दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली
      देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ३.
        रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र

      • ४.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा

      • ६.
        नारायणगढ जेसीज र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा

      भर्खरै

      • १.
        चितवन राष्ट्रिय निकुञ्जको निर्णयले माडीका स्थानीयवासी समस्यामा

      • २.
        भरतपुर–९ शरदपुरस्थित ‘माँ शक्ति कृषि विकास प्रा.लि.’ दुध डेरीमा मध्यराति चोरी, लाखौँको क्षति

      • ३.
        मुग्लिन–पोखरा पश्चिम खण्ड : दैनिक ६ सयको रोजगारी, काम तीव्र गतिमा

      • ४.
        एनपीएलमा आज चितवन–लुम्बिनी आमनेसामने

      • ५.
        दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली

      • ६.
        देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो

      • ७.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • ८.
        तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.