पारदर्शि अनलाइन – माडीकाे एकमात्र बसपार्क बगहि बसपार्ककाे स्तराेन्नती गर्नुपर्ने देखिएकाे छ । ठाेरी-माडी हुँदै जिल्ला बाहिर चल्ने सार्वजनिक सवारी साधनहरूकाे पार्किङ स्थल भनेकै माडी-९ काे बगहि बसपार्क हाे ।
Advertisement
बगहि बसपार्क स्तराेन्नति नहुँदा वर्षातकाे समयमा पानी जम्ने र हिलाम्य हुने गरेकाे सवारी चालहरूले जनाएका छन् । बसपार्क क्षेत्रमा शाैचालयकाे समेत उचित प्रबन्ध नभएकाे उनिहरूकाे गुनासाे छ ।
माडीकाे एकमात्र बसपार्कलाई पक्कि बनाउन नसकेपनि ग्राबेल हालेर स्तराेन्नती गर्नसके वर्षातकाे समयमा गाडि पार्किङ गर्न सहज हुने चालकहरूकाे भनाइ रहेकाे छ ।