• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, मङि्सर २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. माडी सम्भावना चुनौती र संबाहक हो

  • ३. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ४. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ५. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ८. हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

  • ९. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • १०. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

माडी क्रिकेट कप को उपाधि ’एच.डि.पी. गैंडाकोट स्टार्स नवलपुरलाई


  •   शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
  • माडीको बसन्तपुरमा सञ्चालित माडी क्रिकेट कप २०८० को उपाधि ’एच.डि.पी. गैंडाकोट स्टार्स नवलपुरले उचालेको छ । टस जितेर पहिला ब्याटिङ गरेको कलैया क्रिकेट क्लबले १९ ओभरमा २२४ रन बटुल्दै अल आउट हुन पुग्यो भने गैंडाकोट स्टार्सले १८ ओभरमा ८ विकेट गुमाउँदै २२५ रनको लक्ष्य प्राप्त गरि प्रतियोगिताको उपाधि उचालेको हो ।

    Advertisement

    भरतपुर महानगरपालिकाको नगरप्रमुख रेणु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिकाको उपप्रमुख खेमप्रसाद महतोको विशिष्ट अतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, युवा व्यवसायि, माडीका विभिन्न वडाका वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएको भरतपुर महानगरपालिकाको नगरप्रमुख रेणु दाहालले एकपछ अर्को सफलता हासिल गर्दै देशलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता जिताउन सफल भएको नेपालले क्रिकेटमा युवाहरुको ध्यान तान्न सफल भएको बताउनुभयो । त्यस्तै, देशमा हालसम्म एउटापनि अन्तराष्ट्रिय स्तरको व्यवस्थित रङगशाला नभएकोले भरतपुर महानगरापालिकामा बन्दै गरेको गौतमबुद्ध क्रिकेट रङगशालाको काम छिट्टै अगाडी बढ्ने बताउनुभयो ।

    माडीका ३ टिम सहित कुल ८ टिमको सहभागिता रहेको खेलको बिजेता टिम ’एच.डि.पी. गैंडाकोट स्टार्स नवलपुरलले नगद रु. १ लाख र उपबिजेता कलैया क्रिकेट क्लबले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । साथै विधागत रुपमा उत्कृष्ट हुन सफल खेलाडी तथा टिमलाई समेत पुरस्कृत समेत गरिएको आयोजक बसन्तपुर युथ क्लबका अध्यक्ष पदम बिलास पन्तले बताउनुभयो ।

    • Cricket
    शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै
    सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
    एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
    चितवनसँगको जितबाट सुदूरपश्चिमको शीर्ष स्थान सुनिश्चित, विराटनगर पनि प्लेअफमा
    दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न
    एनपिएल बलिङमा नेपाली, ब्याटिङमा विदेशी खेलाडीको दबदबा

    लोकप्रिय

    • १.
      कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

    • २.
      ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

    • ३.
      बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

    • ४.
      धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

    • ५.
      माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

    • ६.
      माडी सम्भावना चुनौती र संबाहक हो

    भर्खरै

    • १.
      थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

    • २.
      भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

    • ३.
      भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

    • ४.
      नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

    • ५.
      एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

    • ६.
      अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

    • ७.
      जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

    • ८.
      निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

    हाम्रो बारेमा

    पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
    pardarshionline.com

    कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

    सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

    प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

    कार्यालय ठेगाना:

    माडी–३, बसन्तपुर, चितवन
    भरतपुर–९, सरदपुर, चितवन

    सम्पर्क नं.
    056-590960, 982-1887166, 9855016724

    ईमेल
    info@pardarshionline.com,

    pardarshionline1@gmail.com

    हाम्रो टीम

    कार्यकारी निर्देशक: अजित अधिकारी

    सम्पादक: प्रेम पाैडेल उज्ज्वल
    सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

    टि.भी. संयाेजक: शंकर गिरी
    टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
    भिडियाे सम्पादक: कृष्ण परियार
    ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

    संवाददाताहरू:
    कुल प्रसाद काफ्ले

    शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

    सामाजिक सञ्जालमा हामी

    Pardarshi Online पारदर्शी अनलाइन
    Copyright ©2025 Pardarshi Online | All rights Reserved.
     Website By :  PardarshiOnline.