नेकपा एकीकृत समाजवादी पार्टिकाे विधार्थि संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (अनेरास्ववियु) माडी क्यम्पस अध्यक्षमा गाैरव अधिकारी चयन हुनुभएकाे छ ।
त्यस्तै, उपाध्यक्षमा बिमला ढकाल, सचिवमा ललित घर्ती र कोषाध्यक्षमा तारा लामीछाने चयन हुनुभई ३५ सदस्यिय क्याम्पस कमिटि गठन भएकाे छ ।
नेकपा एकीकृत समाजवादी पार्टिका केन्द्रीय स्थाई कमिटी सदस्य तथा वागमती प्रदेश कमिटी उपाध्यक्ष जयराम बास्कोटाकाे प्रमुख आतिथ्यतामा सम्पन्न कमिठि गठन कार्यक्रममा जिल्ला अध्यक्ष पानस तामाङ र नेता बासुदेव कंडेलकाे विशिष्ठ आतिथ्यता रहेकाे थियाे । त्यस्तैगरि, केशव बर्तौला, गणेश लामा, सुवास मैनालीकाे आतिथ्यता रहेकाे थियाे ।
अनेरास्ववियु माडी क्याम्पसका नेता मिरन दनुवारकाे अध्यक्षतामा सञ्चालन भएकाे उक्त कार्यक्रममा करिब ६० जनाको उपस्थिति रहेकाे थियाे । #PRD801216