माडी सञ्चार सञ्जालकाे नवगठित पदाधिकारीहरूले पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्नुभएकाे छ ।
Advertisement
जक्सन क्याफेकाे सभाहलमा आज भएकाे एक कार्यक्रममा संस्थापक अध्यक्ष एवं संरक्षक समेत रहनुभएका सुर्य पाठकले पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनुभएकाे हाे ।
यसैबिच, माडी सञ्चार सञ्जालले साधारण सदस्य बन्नकाे लागि सदस्यता खुला गरेकाे छ । संस्थाकाे पहिलाे बैठकले साधारण सदस्य विस्तार गर्ने निर्णय गरेकाे संस्थाका अध्यक्ष दिप्ति बिश्वकर्माले बताउनुभयाे । #PRD810217