• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ५. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ६. अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

  • ७. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ८. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ९. राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

  • १०. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

निकुञ्ज भित्रकाे हरियाे पाेलमा विजुलिकाे तार खाेइ ?


  •   शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
  • सबैकाे हंसिलाे मुहार, गर्विलाे चाैडा छाति पारी माडीकाे नगर उपप्रमुख खेम प्रसाद महताे सहित सर्वदलिय सामुहिक तस्बिर खिचिएकाे त्याे दिन ।

    Advertisement

    गत बैशाख ३ गते माडीभर विधुत अवरूद्द भई अन्धकारमय र इन्टरनेट/नेटवर्क विहीन अवस्था भएसंगै बैशाख ७ गतेकाे डेलिगसनबाट पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सिधा निर्देशनमा त्यसकाे चार दिनपछि अर्थात् बैशाख १२ गते निकुञ्ज भित्रकाे सडकमा भुमिगत केबुलकाे फल्ट आधा घण्टा भित्रमा पत्ता लगायर समस्या समाधान गर्ने उद्देश्य अनुरूप गाडिएकाे हरियाे पाेल हाे याे ।

    १२ गते पाेल गाडेकाे दिनमा ऐतिहासिक उपलब्धि हाँसिल गरेकाे अनुभूति गरि “काेहि नछुटुन्, काेहि नदाेहाेरिउन्” भनेझैं सबै दलका प्रतिनिधि र अगुवाहरूकाे टाेलिले सामुहिक फाटाे खिचाई सामाजिक सञ्जालमा एकछत्र पाेष्ट गरेकाे देख्न सकिन्थ्याे । तर, त्यसकाे ७ महिनापछि पनि त्याे डेलिगेसन र गाडिएकाे हरियाे पाेलले कुनै अर्थ नराख्ने गरि माडी पुन: अन्धकारमा रहनुपर्याे ।

    विधुत अवरूद्द हुँदा केहि समयकाे लागि चर्काे बहस चल्ने गरेपनि विधुत सूचारू भएपछि सबैकुरा सेलाउने परिस्थितिले गर्दा सुरूवात भएका कामहरू पनि पुर्ण हुन सकेनन् । तत्काल विधुत सूचारू भएपनि याे समस्या पुन : दाेहाेरिनेमा कुनै शंका छैन । तसर्थ, गाडिएकाे हरियाे पाेलमाथि भुमिगत केबुल उठाएर बाँकि रहेकाे काम सम्पन्न गर्न माडी नगरपालिका र मातहतका नेतृत्व वर्गकाे विशेष ध्यान जाओस् ।

    सन्दर्भ: निकुञ्ज भित्रकाे भुमिगत केबुलमा समस्या आइ माडीमा विधुत सेवा अवरूद्द । फल्ट पत्ता लगाइ मर्मत गरेसंगै साँझबाट भने विधुत सूचारू भएकाे छ । #PPU_810821

      शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान
      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ४.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ५.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ६.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      भर्खरै

      • १.
        अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

      • २.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • ३.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ४.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ५.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ६.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ७.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ८.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.