• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

कृषिमा भबिस्य देख्दै मोरङका दिपक भण्डारी


  •   बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
  • व्यवसायीक क्षेत्रमा चिरपरिचित दिपक भण्डारीलाई सायद नचिन्ने कमै होलान् । बिगत ७ बर्षदेखि उहाँ व्यवसायीक क्षेत्रमा आबद्ध हुनुहुन्छ ।

    Advertisement

    उहाँको स्थायी घर हाल उर्लाबारी ७ मोरङमा रहेको छ । उहाँले आफ्नै नामको दिपक सप्लायर्स संचालन गर्दै आइरहनुभएको छ ।

    बिदेश जाने इच्छा भएपनि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अभिलाषा राखेर उहाँले व्यवसाय संचालन गर्नुभएको हो । व्यवसायमा अनेकौं चुनौती संगै सम्भावना समेत रहेको उहाँको भनाइ छ ।

    उहाँ आफैं किसान भएकाले समेत कृषि कर्ममा समेत आफूलाई क्रियाशिल बनाउदै मकै गोडमेलका लागि हाते औजार, मकै छोडाउने मेसिन, कृषि हलो, बाताबरणमैत्री ब्रेन्ची, मल लगाउने प्रविधि, जंगली जनावर धपाउने ध्वनि यन्त्र, वायो स्याण्ड फिल्टर आदि बनाउदै बिक्रीवितरण समेत गर्दै आउनुभएको छ ।

    हालैमात्र चितवन उद्योग संघको आयोजनामा संचालित नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा समेत उहाँले आफ्नो स्टल राख्नुभएको थियो ।

    कृषि पेशालाई राज्यले आत्मनिर्भर मात्र नभई रोजगारी, जीबिको पार्जन अर्थोपार्जनको रूपमा यस पेशालाई बिकास गराउनुपर्ने धारणा राख्नुभयो ।

    राज्यले नै किसानका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था, खेतीयोग्य जमिनको संरक्षण, बजारीकरणको व्यवस्था, बजार मूल्यमा एक रुपता आदिमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

      बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      देवघाटका कृषकलाई पक्की पुल अभावमा सुन्तला ढुवानीमा संकट
      ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो
      माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने
      चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ भरतपुरको आयोजनामा दुईदिने तालिम
      पाँच वर्षमा कञ्चनपुरका उखु किसानले एक अर्ब २८ करोड अनुदान पाए    
      खगेरी सिंचाइलाई व्यवस्थित गर्दै नारायणी लिफ्टलाई बैकल्पिक सिंचाई बनाउन माग

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.