शिक्षक तथा कर्मचारीहरुले आज (आइतबार) पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।
Advertisement
शिक्षा ऐन जारी गर्न माग गर्दै उनीहरुले आज पनि प्रदर्शन जारी राखेका हन् ।
अघिल्ला दिनहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राप्रपाको प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन् ।