नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख भ्रातृ संस्थाको नेतृत्व चयन गरेका छन् ।
Advertisement
उनले नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेललाई नियुक्त गरेका हुन । केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार थापाले नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकि करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइरालालाई नियुक्त गरेका छन् ।
उनीहरूलाई महाधिवेशन गराउनेगरी जिम्मेवारी दिइएको हो।
