Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, कार्तिक २९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी सेवा : मोफसलमै अत्याधुनिक स्वास्थ्य प्रविधिको नयाँ युग

सन्तोष परियारले छाडे रास्वपा

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

स्वास्थ्य सूचकमा कालिका नगरपालिका जिल्लामै प्रथम

चितवनमा होटल पौवाको १६औं शाखा सञ्चालन, तीन दिनसम्म नेपाली खाना प्रदर्शनी

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र

  • ३. नयाँ सहर आयोजनाः २० किमी सडक कालोपत्रे

  • ४. राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ

  • ५. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ६. अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

  • ७. नारायणगढ जेसीज र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा सकियो

  • ८. निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

  • ९. बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

  • १०. रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी सेवा : मोफसलमै अत्याधुनिक स्वास्थ्य प्रविधिको नयाँ युग


  •   शुक्रबार, कार्तिक २९, २०८२ मा प्रकाशित
  • चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले मोफसलमै पहिलोपटक अत्याधुनिक ‘रोबोटिक सर्जरी’ सेवा औपचारिक रूपमा सुरु गरेको छ।

    Advertisement

    राजधानीबाहिर उच्चप्राविधिक उपचार सुविधा विस्तार गर्दै सिएमसीले नेपालमा दोस्रो रोबोटिक सर्जरी सेवा सञ्चालनमा ल्याएको हो।

    रोबोटिक तथा युरो सर्जन डा. प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जन डा. विशाल आचार्य र डा. रोहितकुमार मिश्रको नेतृत्वमा यो सेवा प्रारम्भ गरिएको अस्पतालले जनाएको छ। सेवा सुरुआतसँगै हालसम्म १४ सफल रोबोटिक शल्यक्रिया सम्पन्न भएका छन्।

    डा. गुरुङका अनुसार रोबोटिक प्रणाली परम्परागत चिरेर गर्ने वा साधारण दुरबिन (ल्याप्रोस्कोपी) सर्जरीभन्दा अझ आधुनिक, सटिक र सुरक्षित विधि हो। “रोबोटले सर्जरी गर्छ भन्ने होइन; चिकित्सकले तयार पारेको योजनाअनुसार कम्प्युटरद्वारा नियन्त्रित रोबोटिक हातहरूले शल्यक्रिया सम्पन्न गर्छ,” उहाँले स्पष्ट पार्नुभयो।

    उहाँका अनुसार यस प्रविधिमा प्रयोग हुने उपकरण अत्यन्त संवेदनशील र उच्च–सटीकता भएका हुन्छन्, जसले मानव हातले गर्न कठिन हुने सूक्ष्म शल्यक्रियासमेत सजिलै सम्भव बनाउँछ। न्यून रक्तश्राव, कम पीडा, कम दाग, छोटो अस्पताल बसाइ र छिटो स्वास्थ्यलाभ यस प्रविधिका प्रमुख फाइदा हुन्। विशेषगरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक तथा क्यान्सर सर्जरीमा रोबोटिक विधि उपयोगी मानिन्छ।

    डा. गुरुङका अनुसार शरीरमा सानो प्वालमार्फत शल्यक्रिया हुने भएकाले अन्य अंगहरूमा क्षति अत्यन्त न्यून हुन्छ र शल्यक्रियाको परिणाम सुरक्षित तथा भरपर्दो आउने गर्छ। “बिरामी छिटो निको हुने, जोखिम कम हुने र ठूलो जटिल शल्यक्रियामा समेत उत्कृष्ट नतिजा आउने भएकाले यो प्रविधिको माग बढ्दो छ,” उहाँको भनाइ छ।

    यद्यपि शुल्क केही महँगो हुने भए पनि छोटो अस्पताल बसाइ, कम जोखिम, छिटो निको हुने दर तथा समय बचतका कारण समग्रमा बिरामीका लागि यो विधि फाइदाजनक हुने अस्पतालको दाबी छ।

    यसैबीच, सिएमसीका प्रमुख प्रशासक प्रताप देवकोटाले अस्पतालले चीनमा निर्मित, युरोपियन सुरक्षा प्रमाणीकरण प्राप्त ‘टुमाइ’ ब्रान्डको रोबोटिक प्रणाली प्रयोगमा ल्याएको जानकारी दिनुभयो। झन्डै ३२ करोड रुपैयाँ लागतमा भित्र्याइएको यो आधुनिक प्रविधिले मोफसलमै उच्चस्तरीय सर्जिकल सेवा सम्भव बनाएको उहाँले बताउनुभयो।

      शुक्रबार, कार्तिक २९, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सन्तोष परियारले छाडे रास्वपा
      राष्ट्रिय भवन संहिता कार्यान्वयनमा
      रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा
      राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल
      राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन
      सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

      लोकप्रिय

      • १.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • २.
        रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र

      • ३.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ४.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • ५.
        प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

      • ६.
        बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

      भर्खरै

      • १.
        चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी सेवा : मोफसलमै अत्याधुनिक स्वास्थ्य प्रविधिको नयाँ युग

      • २.
        सन्तोष परियारले छाडे रास्वपा

      • ३.
        राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

      • ४.
        रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

      • ५.
        राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

      • ६.
        राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

      • ७.
        सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

      • ८.
        स्वास्थ्य सूचकमा कालिका नगरपालिका जिल्लामै प्रथम

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.