राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारका लागि आवेदन खुलाएको छ।
Advertisement
उम्मेदवार छनोट समितिका संयोजक विपीनकुमार आचार्यका अनुसार योग्यता पुगेका पार्टी सदस्यले मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन्। आवेदन शुल्क २५ हजार तोकिएको छ।