नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पनि समानुपातिक सूचीमा परेका छन् ।
Advertisement
एमालेले अहिले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीमा उनको पनि नाम समावेश छ । उनी आदिवासी जनजातीको पहिलो नम्बर रहेका छन् ।
बादल पछिल्लोपटक अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्रका रूपमा देखिएका छन् । उनलाई ओलीले आफूपछिको वरीयतामा राखेका छन् ।

