Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, असोज २५, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

शीतल निवासमा राष्ट्रपतिसँग जेनजी टोलीको छलफल सुरु

पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल

जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छः महेश बर्तौला

जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

लोकप्रिय समाचार

  • १. नारायणघाट–मुग्लिन सडक खण्ड खुलाईयो, पोखरातर्फ जाने अत्यावश्यक सवारीलाई मात्रै छाडियो

  • २. चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज साँझदेखि पूर्ण रुपमा बन्द

  • ३. इलाममा पहिरोमा परि ज्यान गुमाउनेको संख्या २५ पुग्यो

  • ४. जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा रास्वपाले ‘श्रद्धा सुमन सभा’ गर्ने

  • ५. टी-२० विश्वकप छनोटः आज कुवेतसँग भिड्दै नेपाल

  • ६. स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

  • ७. रौतहटमा चट्याङ लागेर ३ को मृत्यु, प्रहरी उपकरणमा क्षति

  • ८. भुमिगत प्रसारण लाइनमा पाेल गाडी तार जाेड्न डेढ वर्षअघि नै अनुमतिअघि नै

  • ९. सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

  • १०. हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ: महेश बस्नेत

सौराहामा आयोजित महिला फुटबल प्रतियोगितामा बसन्तपुर युनाइटेड क्लब सहभागी


  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
  • सौराहामा आयोजित ‘सेभेन ए साइड’ महिला फुटबल प्रतियोगितामा बसन्तपुर युनाइटेड क्लब, माडीका महिला खेलाडीहरुले सहभागीता जनाउने भएका छन् ।

    Advertisement

    भोलि (बुधबार) बाट सौराहामा सञ्चालन हुन लागेको १९ औं सौराहा फुट फेस्टिबल-२०८१ को अवसरमा प्रथम रेवान सेभेन ए साइड महिला फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । भोलिको समुद्धघाटन खेलमा हेटौंडा फुुटबल एकेडेमी, मकवानपुरले बसन्तपुर युनाइटेड क्लब, माडीको सामना गर्ने बसन्तपुर युनाइटेड क्लब, माडीका टिम कोच गोविन्द बहादुर राइले बताउनुभयो ।

    सौराहामा आयोजित सेभेन ए साइड महिला फुटबल प्रतियोगितामा माडीको प्रतिनिधित्व गर्दै बसन्तपुर युनाइटेडका महिला खेलाडीहरु विजयी हुने आत्मविश्वासका साथ तयारी अवस्थामा रहेको टिम म्यानेजर समिर लामिछानेले बताउनुभयो ।

    रेवान सौराहा, चितवनको आयोजनामा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसर पारी आयोजित फुट फेस्टिबल भोलि माघ ३० गतेबाट सुरु भई फागुन ३ गतेसम्म चल्नेछ ।

    महिला फुटबल प्रतियोगिताको विजेताले नगद रु. ३० हजार र उप–विजेताले नगद रु १५ हजार को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । #PRD8110293 Basantapur Utd Club

      मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      शीतल निवासमा राष्ट्रपतिसँग जेनजी टोलीको छलफल सुरु
      पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र
      निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल
      प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक
      राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
      ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        बडा दशैंका अवसरमा अध्यक्ष घिमिरेद्वारा शुभकामना व्यक्त 

      • ४.
        चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने

      • ५.
        दसैँको मुख्य दिन आज, लगाइमाग्ने पूर्व र

      • ६.
        तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही

      भर्खरै

      • १.
        शीतल निवासमा राष्ट्रपतिसँग जेनजी टोलीको छलफल सुरु

      • २.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • ३.
        निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल

      • ४.
        जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

      • ५.
        प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

      • ६.
        राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      • ७.
        ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

      • ८.
        गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छः महेश बर्तौला

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.