Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, भदौ १२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

  • ३. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ४. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ५. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ६. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

  • ७. उच्च अदालतमा रवि लामिछानेको निवेदन

  • ८. चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

  • ९. भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

  • १०. ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

चितवनमा संविधान संशोधनको माग सहित भोलि बृहत अन्तरक्रिया हुँदै


  •   शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
  • चितवनमा संविधान संशोधनको माग सहित विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया हुने भएको छ ।

    Advertisement

    भोलि शनिबार भरतपुरमा नेपाली काँग्रेसको बुद्धिजीवी विभाग र डेमोक्रेटिक लयर्स एसोसिएसनले वर्तमान संविधान संशोधनबारे खुल्ला अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।

    संविधान संशोधनको आवश्यकता र चुनौतीको विषयमा पेशागत बुद्धिजीवीहरूको सुझाब जिज्ञासा सुन्ने उद्देश्यले अन्तरक्रिया गर्न लागिएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं महिला नेतृ डिला संग्रौलाले बताउनुभयो ।

    उहाँले अन्तरक्रिया मार्फत पेशागत बुद्धिजीवीहरूको राय सुझाब लिएर पार्टीलाई अगाडि बढाउने जानकारी दिनुभयो । महिला नेतृ संग्रौलाका अनुसार वर्तमान संविधानमा हरेक १० वर्षमा संविधानलाई पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेको बताउँदै उठेका प्रश्नहरूको जवाफ दिनुपर्नेमा जोड दिनुभयो ।

    नेपाल प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले खुल्ला अन्तरक्रियामा पार्टी समर्थक मात्रै नभई सबैजना आएर संविधान संशोधनको विषयमा धारणा राख्न सकिने बताउनुभयो । उहाँले चितवनमा गरिएको बृहत अन्तरक्रियामा उठेका सवालहरुले संविधान संशोधनको मुद्दालाई थप पेचिलो बनाउने विश्वास लिनुभयो ।

    भरतपुरस्थित होटल सिएमटीमा हुने अन्तरक्रियामा सहभागी हुन सांसद डा.  प्रकाशशरण महत, डा. डीला संग्रौला पार्टीका नेता कार्यकर्ता चितवन आइपुगेका छन् । अन्तरक्रिया बिहान ११ बजेबाट सुरु हुने नेपाली कांग्रेस चितवनले जनाएको छ ।

      शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने
      भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै
      ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी
      सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज
      भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने
      उच्च अदालतमा रवि लामिछानेको निवेदन

      लोकप्रिय

      • १.
        निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

      • २.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • ३.
        कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      • ४.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ५.
        माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

      • ६.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      भर्खरै

      • १.
        चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

      • २.
        भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

      • ३.
        ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

      • ४.
        सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

      • ५.
        भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

      • ६.
        उच्च अदालतमा रवि लामिछानेको निवेदन

      • ७.
        साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

      • ८.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.