Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, कार्तिक २९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी सेवा : मोफसलमै अत्याधुनिक स्वास्थ्य प्रविधिको नयाँ युग

सन्तोष परियारले छाडे रास्वपा

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

स्वास्थ्य सूचकमा कालिका नगरपालिका जिल्लामै प्रथम

चितवनमा होटल पौवाको १६औं शाखा सञ्चालन, तीन दिनसम्म नेपाली खाना प्रदर्शनी

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र

  • ३. निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

  • ४. नयाँ सहर आयोजनाः २० किमी सडक कालोपत्रे

  • ५. राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ

  • ६. अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

  • ७. नारायणगढ जेसीज र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा सकियो

  • ८. बागलुङमा ५३२ जना डेङ्गी सङ्क्रमित फेला

  • ९. रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

  • १०. आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह


  •   सोमबार, कार्तिक २५, २०८२ मा प्रकाशित
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताउनुभएको छ ।

    Advertisement

    आज शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व. गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौँ, देशको यो सङ्कट कांग्रेसले पार लगाउनेछ ।” सिंहले पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे टिप्पणी गर्दै भन्नुभयो, “नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य छैन, अहिलेको प्राथमिकता देशलाई सङ्कटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो ।”

    उहाँले जेनजीका माग सम्बोधनका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको र नयाँ पुस्ताको विचार, ऊर्जा तथा आकाङ्क्षालाई पार्टी संरचनामा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

      सोमबार, कार्तिक २५, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी सेवा : मोफसलमै अत्याधुनिक स्वास्थ्य प्रविधिको नयाँ युग
      सन्तोष परियारले छाडे रास्वपा
      राष्ट्रिय भवन संहिता कार्यान्वयनमा
      रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा
      राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल
      राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

      लोकप्रिय

      • १.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • २.
        रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र

      • ३.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ४.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • ५.
        प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

      • ६.
        बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

      भर्खरै

      • १.
        चितवन मेडिकल कलेजमा रोबोटिक सर्जरी सेवा : मोफसलमै अत्याधुनिक स्वास्थ्य प्रविधिको नयाँ युग

      • २.
        सन्तोष परियारले छाडे रास्वपा

      • ३.
        राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

      • ४.
        रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

      • ५.
        राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

      • ६.
        राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

      • ७.
        सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

      • ८.
        स्वास्थ्य सूचकमा कालिका नगरपालिका जिल्लामै प्रथम

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.