पहिलो सिजनको एनपीएल जस्तै दोस्रो सिजनको एनपीएलमा पनि दर्शकले साथ दिने आशा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले गरेका छन्।
Advertisement
शुक्रबार खड्काले एक कार्यक्रमका बीच यो सिजनलाई पनि एनपीएलमा दर्शकको अपार साथ पाउने आश गरेको बताएका छन्। उनले भने, ‘पहिलो सिजनभन्दा अहिले एनपीएललाई दर्शकले अझै बढी माया र साथ दिनुहुनेछ । उहाँहरूले हामीप्रति गरेको आशालाई हामी पूरा गर्नेर्छौँ।’
नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आउँदो मसिंर १ गतेदेखि २७ गतेसम्म आयोजना हुँदैछ।