• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, मङि्सर ०५, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

एनपीएलमा आज चितवन–लुम्बिनी आमनेसामने

दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली

देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो

नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

एमालेका केन्द्रीय नेता जिल्लामा

लोकप्रिय समाचार

  • १. नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

  • २. रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

  • ३. आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

  • ४. तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

  • ५. राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

  • ६. राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

  • ७. प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

  • ८. सन्तोष परियारले छाडे रास्वपा

  • ९. एमालेका केन्द्रीय नेता जिल्लामा

  • १०. मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

एनपीएलमा आज चितवन–लुम्बिनी आमनेसामने


  •   बिहिबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
  • काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) आज एक रोमाञ्चक मुकाबिलाको प्रतीक्षा गरिरहेको छ । मैदानमा चितवन राइनोज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्, जहाँ दुवै टिमका उद्देश्य फरक तर भरपूर दबाबका छन्।

    Advertisement

    कुशल मल्लको नेतृत्वमा चितवन राइनोज पहिलो खेलमै कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुआत गरिसकेको छ। जीतको लयलाई निरन्तरता दिंदै चितवन ले यसपटक प्लेअफ बुक गर्ने योजनामा छ।

    यता रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्स भने गत वर्षको निराशाजनक प्रदर्शन भुल्दै नयाँ यात्राको सुखद सुरुवात खोज्दैछ। गएको संस्करणमा सात खेलमध्ये एक जित मात्रै दर्ता गरेको लुम्बिनी यसपटक पूर्ण रूपमा नयाँ मोडमा देखिन चाहन्छ।

    उता इतिहासले भने आजको भिडन्तलाई अझ रोचक बनाएको छ।
    गत सिजनको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो। त्यो हारको बदला चुकाउने अवसर आज चितवनका लागि छ, जबकि लुम्बिनी पुनः त्यसै विजयको स्वाद दोहोर्‍याउने मनसायमा छ।

    आजको खेलले न केवल तालिकामा असर पार्नेछ, तर दुई टोलीबीचको ‘अनौपचारिक प्रतिस्पर्धा’लाई पनि नयाँ मोड दिने अपेक्षा गरिएको छ।

      बिहिबार, मङि्सर ०५, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली
      देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो
      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
      आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
      प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ३.
        रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र

      • ४.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा

      • ६.
        नारायणगढ जेसीज र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा

      भर्खरै

      • १.
        एनपीएलमा आज चितवन–लुम्बिनी आमनेसामने

      • २.
        दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली

      • ३.
        देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो

      • ४.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • ५.
        तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

      • ६.
        आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

      • ७.
        प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

      • ८.
        मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.