• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, असार १९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

लोकप्रिय समाचार

  • १. चितवनले सुन्दैछ अग्रजका गजल

  • २. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • ३. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ४. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ५. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ६. चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

  • ७. दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

  • ८. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ९. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

  • १०. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

माडी भ्यू सामुदायिक हाेमस्टे पर्यटककाे राेजाइमा


  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
  • माडी-६ लक्ष्मिनिवास स्थित माडी भ्यू सामुदायिक हाेमस्टे आन्तरिक तथा बाह्य पर्यटककहरूकाे राेजाइमा परेकाे छ ।

    Advertisement

    मुख्य सडकभन्दा भित्र पट्टि र शान्त एवं मनाेरम वातावरणमा रहेकाले माडी भ्यू सामुदायिक हाेमस्टेमा पर्यटकहरू थप आकर्षित भएका हुन् ।

    माडीमा प्राकृतिक तथा साँस्कृतिक स्राेतहरूकाे प्रचुरता, जातिय, भाषिक विविधता रहेकाेले पर्यटनकाे सम्भावना देखेपछि र माडीमा पर्यापर्यटन कायम गर्न ६ घर मिलेर हाेमस्टे सञ्चालन गरेकाे नेपाल होमस्टे महासंघ बागमती प्रदेश सचिवालय सदस्य जितबहादुर चापागाईंले बताउनुभयाे ।

    हाेमस्टेमा बस्नकाे लागि काठमाडौं, कास्की र नवलपुरका बढि पर्यटकहरूकाे आगमन हुने गरेकाे र पुर्वी जिल्लाका ताप्लेजुङ, इलाम, कञ्चनपुर बाट समेत पर्यटकहरू आउने गरेबाे चापागाईंले बताउनुभयाे ।

    करिब ३०० जना बस्न मिल्ने क्षमताकाे विस्तार गरि गाउँलाइ हाेमस्टेमय बनाउने याेजना रहेकाे उहाँकाे भनाइ छ । स्टे काे लागि सम्पर्क नम्बरहरू: [9845078505, 9865366817, 9855046533]
    #PRD800224  #Homestay

    • Homestay
    बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा
    माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान
    माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन
    माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने
    माडीमा ८२/८३ मा ९२ करोड ६६ लाख ८८ हजार बजेट विनियाेजित
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ भरतपुरको आयोजनामा दुईदिने तालिम

    लोकप्रिय

    • १.
      देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

    • २.
      पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

    • ३.
      सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

    • ४.
      चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

    • ५.
      ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

    • ६.
      सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

    भर्खरै

    • १.
      उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

    • २.
      दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

    • ३.
      चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

    • ४.
      प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

    • ५.
      ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

    • ६.
      आँबुखैरेनी अस्पतालमा हाडजोर्नीको उपचार सुरु

    • ७.
      दुई जातका धानको मूल बीउ उत्पादन गर्दै किट विकास फार्म

    • ८.
      चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

    हाम्रो बारेमा

    पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
    pardarshionline.com

    कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

    सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

    प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

    ठेगाना

    स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
    स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

    सम्पर्क नं.
    056-590960, 982-1887166, 9855016724

    ईमेल
    info@pardarshionline.com

    हाम्रो टीम

    कार्यकारी निर्देशक: अजित अधिकारी
    सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

    परियाेजना संयाेजक: माेहन पाेख्रेल
    टि.भी. संयाेजक: शंकर गिरी
    टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
    भिडियाे सम्पादक: कृष्ण परियार
    ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

    संवाददाताहरू:
    कुल प्रसाद काफ्ले
    प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

    पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

    सामाजिक सञ्जालमा हामी

    • Youtube
    • Facebook
    • Pardarshi TV
    • Tiktok
    Copyright ©2025 Pardarshi Online | All rights Reserved.
     Website By :  PardarshiOnline.