Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक ०२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

सहकारी ठगी गरेर हिँड्नेलाई कुनै हालतमा छाड्न हुन्नः प्रधानमन्त्री कार्की

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को साइडमा फुटपाथ

  • २. ‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’

  • ३. हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

  • ४. विश्व हिन्दु महासंघ चितवनको चर्को बिरोधपछि भरतपुर १२ ले निर्णय सच्यायो

  • ५. तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

  • ६. नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

  • ७. अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

  • ८. असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

  • ९. नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

  • १०. दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

जग्गाकाे पहिचान हुन नसक्दा माडीमा ल्याण्डफिल साइट बन्न सकेन


  •   शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
  • माडी नगरपालिकाले जग्गा नपाउँदा फाेहाेर व्यवस्थापन केन्द्र (ल्याण्डफिल साइट) बन्ने प्रकृया अघि बढ्न सकेकाे छैन । माडी नगर भित्रका फाेहाेरलाई व्यवस्थित गर्न आवश्यक कम्तिमा ५ बिघा जग्गा खाेजि गरेपनि समुदायस्तरबाट सहयाेग नहुँदा ल्याण्डफिल साइट बन्न नसकेकाे हाे ।

    Advertisement

    निजि वा सार्वजनिक जग्गा जुनसुकै भएपनि ल्याण्डफिल साइट बनाउने भनेपछि त्यस क्षेत्रका स्थानियले विराेध गर्ने गरेकाे र उचित ठाउँमा फाेहाेर व्यपस्थापनकाे लागि जग्गा दिन समुदायस्तर बाट नै स्वीकृत प्राप्त नहुँदा ल्याण्डफिल साइट बन्न नसकेकाे माडी नगरपालिकाका याेजना शाखा प्रमुख शिव प्रसाद सुवेदिले जनाउनुभयाे ।

    माडी नगरपालिकाले ल्याण्डफिल साइटकाे पहिचान र प्रकृयाकाे लागि आर्थिक वर्ष २०७७/०७८ मा ८० लाख बजेट छुट्याएपनि जग्गाकाे पहिचान हुन नसक्दा साे शिर्षककाे रकम प्रयाेगविहिन बनेकाे हाे ।

    फाेहाेर व्यवस्थापन केन्द्र भन्ने बित्तिकै दुर्गन्ध फैलिन्छ भन्ने साेचका कारण माडीका कुनैपनि वडाका स्थानियले जग्गा दिन नचाहने र सबैले अन्तै ठाउँमा भैदिए हुन्थ्याे जस्ताे गर्नाले ल्याण्डफिल साइट बन्न नसकेकाे सुवेदिकाे भनाइ छ ।
    हामीले प्रत्येक घरमा जसरी सेफ्टि टंकि बनाएका छाैं , फाेहाेर व्यवस्थापन गरेका छाैं त्यसरी नै ल्याण्डफिल साइट पनि बाहिर दुर्गन्ध नफैलिने र वातावरणमा असर नपर्ने गरि निर्माण गरिने कुरा स्थानियले बुझिदिए ल्याण्डफिल साइट बन्ने प्रकृया छिट्टै अघि बढ्ने सुवेदिले जनाउनुभयाे ।
    #PRD800226

    • Landfill
    शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल
    भुमिगत प्रसारण लाइनमा पाेल गाडी तार जाेड्न डेढ वर्षअघि नै अनुमतिअघि नै
    माडी क्याम्पसकाे QAA प्राप्त गर्ने सम्पूर्ण प्रकिया अवरूद्द
    माडी नगरपालिका सडक आश्रित मानवमुक्त नगर घाेषित
    हरिभक्त श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
    माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालित

    लोकप्रिय

    • १.
      आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

    • २.
      बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

    • ३.
      बडा दशैंका अवसरमा अध्यक्ष घिमिरेद्वारा शुभकामना व्यक्त 

    • ४.
      चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने

    • ५.
      पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

    • ६.
      दसैँको मुख्य दिन आज, लगाइमाग्ने पूर्व र

    भर्खरै

    • १.
      अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

    • २.
      लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

    • ३.
      एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

    • ४.
      नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

    • ५.
      तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

    • ६.
      तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

    • ७.
      भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

    • ८.
      सहकारी ठगी गरेर हिँड्नेलाई कुनै हालतमा छाड्न हुन्नः प्रधानमन्त्री कार्की

    हाम्रो बारेमा

    पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
    pardarshionline.com

    कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

    सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

    प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

    कार्यालय ठेगाना:

    माडी–३, बसन्तपुर, चितवन
    भरतपुर–९, सरदपुर, चितवन

    सम्पर्क नं.
    056-590960, 982-1887166, 9855016724

    ईमेल
    info@pardarshionline.com,

    pardarshionline1@gmail.com

    हाम्रो टीम

    कार्यकारी निर्देशक: अजित अधिकारी

    सम्पादक: प्रेम पाैडेल उज्ज्वल
    सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

    टि.भी. संयाेजक: शंकर गिरी
    टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
    भिडियाे सम्पादक: कृष्ण परियार
    ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

    संवाददाताहरू:
    कुल प्रसाद काफ्ले

    शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

    सामाजिक सञ्जालमा हामी

    Pardarshi Online पारदर्शी अनलाइन
    Copyright ©2025 Pardarshi Online | All rights Reserved.
     Website By :  PardarshiOnline.