नेपाल विधुत प्राधिकरण माडी प्रशाखाले माडी-९ कान्छि बगहिमा तानेकाे बिजुलिकाे नाङ्गाे तारले सर्वसाधरणकाे ज्यान धरापमा परेकाे छ ।
Advertisement
कान्छि बगहिकाे दक्षिणि भेग जाने बाटाेकाे बिच भागबाट लगेकाे नाङ्गाे तार झण्डै १०/१५ फिट उचाइमा हुँदा साे सडक भई जाने ट्याक्टर, थ्रेसर, ट्रक लगायतकाे सवारीमा तारले छुँदा करेन्ट लाग्ने खतरा बढेकाे छ । त्यस्तै, बाल बच्चाहरूले धातुजन्य लामाे तार खेलाउँदा झुक्किएर छाेएमा करेन्ट लाग्ने जाेखिम समेत बढेकाे छ ।
दुई पाेलहरूकाे दुरी आवश्यक भन्दा टाढा हुँदा सडकसंगै खेतकाे बिच भागबाट गएकाे तार लत्रीएकाे देख्न सकिन्छ । दुर्घटना निम्तिएपछि सजगता अपनाउनु भन्दा पाेल संख्या थपेर लत्रीएकाे तार तन्काउन विधुत प्राधिकरण माडी प्रशाखालाई विनम्र अनुराेध समेत गर्दछाैं । #PRD801022 #PardarshiOnline