माडीकाे हुलाक कार्यालय, बघौडाको स्तरोन्नति गरिने भएकाे छ ।
अधिकांश सरकारी कार्यालय माडी बसन्तपुरमा रहेको र बढीजसो पत्राचार सरकारी कार्यालयको हुने हुँदा बघौडा अतिरिक्त हुलाक कार्यालयलाई इलाका हुलाक कार्यालयमा स्तरोन्नती गर्न पहल गर्ने र कार्यालय भवन नगरपालिकाले उपलब्ध गराउने निर्णय भएकाे माडी नगरपालिकाका प्रवक्ता डन्डपाणि पाैडेलले जनाउनुभयाे ।
Advertisement