Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ ११, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

  • ३. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ४. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ५. भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • ६. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ७. बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

  • ८. उच्च अदालतमा रवि लामिछानेको निवेदन

  • ९. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

माडी नगर कार्यपालिकाद्वारा महत्वपूर्ण निर्णयहरू पारित


  •   शनिबार, जेठ १३, २०८० मा प्रकाशित
  • माडी नगरपालिकाकाे कार्यपालिकाकाे बैठकले महत्वपूर्ण निर्णयहरू पारित गरेकाे छ । ती हुन् ।

    Advertisement

    • इलाका हुलाक कार्यालय, बघौडाको स्तरोन्नती गरिने
    माडीकाे हुलाक कार्यालय, बघौडाको स्तरोन्नती गरिने भएकाे छ । अधिकांश सरकारी कार्यालय माडी बसन्तपुरमा रहेको र बढीजसो पत्राचार सरकारी कार्यालयको हुने हुँदा बघौडा अतिरिक्त हुलाक कार्यालयलाई इलाका हुलाक कार्यालयमा स्तरोन्नती गरिदिन सम्बन्धित निकायमा पठाउने तथा कार्यालय भवन नगरपालिकाले उपलब्ध गराउने निर्णय भएकाे हाे ।

    •  विपन्न लाभग्राहीको आवास निर्माण गरिने
    माडी नगरपालिका वडा नं. ९ मा अति विपन्न परिवारकी वृद्ध आमा तुलसीमाया दुराको घर निर्माण गरिदिने माडी नगर कार्यपालिका बैठकले निर्णय गरेकाे छ ।

    आर्थिक अवस्था नाजुक रहेको आमा तुलसीमायम दुराकाे साथमा रहेका २ छोराहरु सुस्त मनस्थितीका भएको भनि वडा कार्यालयको सिफारिस बमोजिम अहिले भएको घरको सट्टामा नगरपालिका मार्फत् विपन्न नागरिकको आवास निर्माण शिर्षकबाट लागत अनुमान बमोजिमको घर निर्माण गरिदिने निर्णय पारित भएकाे छ ।

    त्यस्तै, वडाबाट सिफारिस गरिएका तर सुरक्षित नागरिक आवास अन्तर्गत खरको छानो विस्थापित कार्यक्रमबाट वैकल्पिकमा पारिएका घरहरुलाई सोही कार्यक्रमको मापदण्ड बमोजिम सम्झौता गरी काम गर्न लगाउने र सो वापत हुन आउने रकम विपन्न नागरिकको आवास निर्माण शिर्षकबाट भुक्तानी दिने निर्णय भएकाे हाे ।

    • माडी-७ का १० महिने बालक उज्वल सागर काफ्ले
    उपचार खर्च सहयाेग गर्ने ।
    माडी- ७ जगन्नाथपुरी निवासी शिव काफ्ले तथा सरिता काफ्लेको १० महिनाका छोरा उज्वल सागर काफ्ले जन्म जात अपाङ्ग भएको र उपचारको लागि बनेपा स्थित एच्.आर.डि.सी. बाल अपाङ्ग अस्पतालमा लामो समयदेखि उपचार गराइरहेको हुँदा उपचार खर्च सहयोगका लागि रु.२०,०००/- उपलब्ध गराउने भएकाे हाे ।

    • प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आ.व. ०८०/०८१ को लागि माडी १ देखि ९ नं. सम्मका बेरोजगार व्यक्तिहरुको प्राप्त निवेदन उपर २६१ बेरोजगारको संख्या सूचिकरण गर्ने ।

      शनिबार, जेठ १३, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालित
      माडीकाे भैरवपुरमा एक गैँडा मृत अवस्थामा फेला
      कक्षा १२ मा माडीकाे साेमेश्वर मा.वि. का ८५.२५% विद्यार्थी उत्तीर्ण
      अनुभव र विज्ञहरुले दिनुभएको सुझावलाई लिएर अघि बढ्छाैं – सापकाेटा
      जैविक विविधता र मानव वन्यजन्तु क्षेत्रमा कार्यरत ३ जना सम्मानित
      विद्युत प्राधिकरण माडी प्रशाखामा तालाबन्दी

      लोकप्रिय

      • १.
        निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

      • २.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • ३.
        कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      • ४.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ५.
        माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

      • ६.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      भर्खरै

      • १.
        सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

      • २.
        भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

      • ३.
        उच्च अदालतमा रवि लामिछानेको निवेदन

      • ४.
        साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

      • ५.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      • ६.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ७.
        फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

      • ८.
        भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.