Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ ११, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

  • ३. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ४. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ५. भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • ६. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ७. बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

  • ८. उच्च अदालतमा रवि लामिछानेको निवेदन

  • ९. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

एमाले माडी नगर अधिवेशन माघ २६ र २७ गते


  •   शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
  • नेकपा एमाले माडी नगर समितिको यहि माघ २६ गते शनिबार र २७ गते आइतबार सञ्चालन हुने तेस्रो नगर अधिवेशनको ९५ प्रतिशत काम सकिएको छ ।

    Advertisement

    गत माघ ५ गते बसेको नगर कमिटिको विस्तारीत बैठकले माडी नगर अधिवेशनको मिति तय गरेको थियो । अधिवेशनलाई व्यवस्थित र भव्य बनाउन विभिन्न उप समितिहरु गठन गरिएको छ ।

    अधिवेशनलाई सफल पार्न नगर अध्यक्ष नारायण प्रसाद अधिकारीको संयोजकत्वमा प्रतिवेदन लेखन, नगर उपाध्यक्ष रामेश्वर चौधरीको संयोजकत्वमा आर्थिक व्यवस्थापन, कृष्णराज अधिकारीको संयोजकत्वमा प्रचारप्रसार उप– समित त्यस्तैगरि हर्क चापागांईको संयोजकत्वमा खाद्य व्यवस्थापन, टंक प्रसाद पौडेलको संयोजकत्वमा मञ्च व्यवस्थापन, मनि कुमारी महतोको संयोजकत्वमा अतिथी सत्कार, मुन्ना मियाँको संयोजकत्वमा स्वयं सेवक परिचालन र सुर्यकान्त खनालको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन उप–समिति गठन गरिएको छ ।

    माडीको नयाँ बजार बसन्तपुरस्थित होटल प्याराडाइजमा सञ्चालन हुने उद्धाटन सत्रमा पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री, नेकपा एमाले स्थायी कमिटि सदस्य एवं जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता रहने जनाइएको छ ।

    त्यस्तै पोलिटव्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञावालीको विशिष्ट अतिथि र केन्द्रिय कमिटि सदस्य लगायत पार्टी प्रतिनिधिहरुको अतिथ्यता रहने जनाइएको छ । अधिवेशनले २०८ जना प्रतिनिधिहरुको सहभागितामा पदाधीकारी चयन गर्नेछ ।

      शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालित
      माडीकाे भैरवपुरमा एक गैँडा मृत अवस्थामा फेला
      कक्षा १२ मा माडीकाे साेमेश्वर मा.वि. का ८५.२५% विद्यार्थी उत्तीर्ण
      अनुभव र विज्ञहरुले दिनुभएको सुझावलाई लिएर अघि बढ्छाैं – सापकाेटा
      विद्युत प्राधिकरण माडी प्रशाखामा तालाबन्दी
      माडीमा “मुनामदन” काे नाट्य मञ्चन हुने

      लोकप्रिय

      • १.
        निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

      • २.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • ३.
        कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      • ४.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ५.
        माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

      • ६.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      भर्खरै

      • १.
        सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

      • २.
        भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

      • ३.
        उच्च अदालतमा रवि लामिछानेको निवेदन

      • ४.
        साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

      • ५.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      • ६.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ७.
        फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

      • ८.
        भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.