Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक ०२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

सहकारी ठगी गरेर हिँड्नेलाई कुनै हालतमा छाड्न हुन्नः प्रधानमन्त्री कार्की

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को साइडमा फुटपाथ

  • २. ‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’

  • ३. हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

  • ४. विश्व हिन्दु महासंघ चितवनको चर्को बिरोधपछि भरतपुर १२ ले निर्णय सच्यायो

  • ५. तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

  • ६. नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

  • ७. अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

  • ८. नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

  • ९. असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

  • १०. लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

माडीकि पार्वती बि.क. जाे मुर्ति बनाउन पाेख्त छिन्


  •   मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
  • माडी नगरपालिका – ८ खरकट्टा कि पावर्ती बि.क. । उहाँ सानो छँदा बुवाले मुर्ति बनाएको हेरेर बस्नुहुन्थ्यो । बुवाले ढुङगालाई कुदेर भगवानको आकृतिमा परिणत गरेको देख्दा उहाँलाइ रमाइलो लाग्थ्यो र बुबासंगै बसेर आकृतिहरु हेरेर बसिरहनुहुन्थ्यो ।

    Advertisement

    १० वर्षको छँदा ढुङ्गा र सिमेन्ट खेलाउँदै स–साना औजारहरु प्रयोग गर्दै उहाँले बुबाको सिको गर्न थाल्नुभयो । आज ३८ वर्ष पुग्दा पार्वती बि.क. एक उत्कृष्ट कला भएको महिला मुर्तिकारको रुपमा माडीसंगै देशका विभिन्न जिल्लामा मुर्ति बनाएर छुट्टै पहिचान बनाउनुभएको छ ।

    शिव, पावर्ती, गणेश, लक्ष्मी, दुर्गा लगायतको देवी देवताको मुर्ती र बाघ, गैडा, मानवको मुर्ती बनाउन उहाँ पोख्त हुनुहुन्छ । धरानदेखि माडीको सोमेश्वर देखि रेवा त्रिवेणी धाम हुँदै विभिन्न शिवालय र दुर्गाको मन्दिरमा उहाँले बनाउनुभएको मुर्ति राखिएका छन् । उहाँका दुइ छोरामध्ये कान्छो छोरालाई एक उत्कृष्ट मुर्तीकार बनाउने उहाँको चाहना छ ।
    यसै विषयमा रहेर पारदर्शी अनलाइनका प्रेम पौडेल उज्ज्वलले उहाँसंग गर्नुभएको भलाकुसारी ।
    मुर्तीको लागि उहाँको सम्पर्क नम्बर: [9808377448, 9804264986] या हाम्राे सम्पर्क नं. 9821887166 मा खबर गर्न सक्नुहुनेछ ।

      मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल
      भुमिगत प्रसारण लाइनमा पाेल गाडी तार जाेड्न डेढ वर्षअघि नै अनुमतिअघि नै
      माडी क्याम्पसकाे QAA प्राप्त गर्ने सम्पूर्ण प्रकिया अवरूद्द
      माडी नगरपालिका सडक आश्रित मानवमुक्त नगर घाेषित
      हरिभक्त श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
      माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालित

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        बडा दशैंका अवसरमा अध्यक्ष घिमिरेद्वारा शुभकामना व्यक्त 

      • ४.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • ५.
        दसैँको मुख्य दिन आज, लगाइमाग्ने पूर्व र

      • ६.
        दशैंका अवसरमा धार्मिक अभियन्ता गैरेद्वारा शुभकामना व्यक्त,

      भर्खरै

      • १.
        अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

      • २.
        लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

      • ३.
        एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

      • ४.
        नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

      • ५.
        तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

      • ६.
        तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

      • ७.
        भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

      • ८.
        सहकारी ठगी गरेर हिँड्नेलाई कुनै हालतमा छाड्न हुन्नः प्रधानमन्त्री कार्की

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.