• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ५. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ६. अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

  • ७. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ८. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ९. राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

  • १०. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

निकुञ्जको सडकखण्ड कालोपत्रेमा युनेस्को र निकुञ्ज ऐन २०२९ बाधक छैन– ढकाल


  •   बिहिबार, पुष २६, २०८० मा प्रकाशित
  • बागमति प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकालले चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडकखण्ड कालोपत्रे गर्न युनेस्को र निकुञ्ज ऐन २०२९ बाधक नरहेको बताउनुभएको छ ।
    पारदर्शी अनलाइनसंग कुराकानी गर्दै उहाँले युनेस्कोले सन् २०१७ अक्टोबर १९ मा पठाएको पत्रको बुँदा नं. ७ र ८ अनुसार राष्ट्रिय निकुञ्ज भित्र गर्न पर्ने काम इ.आइ.ए. गरेर अगाढी बढाउन अनुमति प्राप्त भएको बताउनुभएको हो । त्यस्तै सर्वोच्च अदालतले २०७६ मा गरेको फैसलाका अनुसार पुन: इ.आइ.ए गरेर काम अगाढी बढाउन सकिने भएकोले निकुञ्ज ऐन समेत बाधक नरहेको उहाँको भनाई थियो ।
    तर इ.आइ.ए. पास भएपश्चात बाटो छेउछाउका रुखहरु काट्ने बेलामा बन मन्त्रालयले रुखहरु काट्न अनुमति दिने बेलामा केहि अवरोधहरु आउनसक्ने उहाँको अनुमान थियो ।
    अब, ट्रयापिङ क्यामेरा जडान गरि फिजिबिलिटी सर्भे गरिसकेपछि हुलाकि सडक आयोजनाले त्यसको सबै कागजात सडक विभागमा पठाउने र सडक विभागले वन मन्त्रालयमा पठाइ सो फाइल मन्त्रिपरिषद बैठकमा पेश भइ निर्णय भएपश्चात निकुञ्ज भित्रको बाटो निमार्ण कार्य सुरु हुने उहाँको भनाइ थियो । तर कहिँ कतैको व्यक्तीको अभिप्रायको कारण फाइल अघि बढ्न ढिला भइरहेको उहाँको आरोप थियो ।

    Advertisement

      बिहिबार, पुष २६, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      निकुञ्जमा EIA पछि कालाेपत्रेकाे काम जटिल
      भुमिगत प्रसारण लाइनमा पाेल गाडी तार जाेड्न डेढ वर्षअघि नै अनुमतिअघि नै
      माडी क्याम्पसकाे QAA प्राप्त गर्ने सम्पूर्ण प्रकिया अवरूद्द
      माडी नगरपालिका सडक आश्रित मानवमुक्त नगर घाेषित
      हरिभक्त श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
      माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालित

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ४.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ५.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ६.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      भर्खरै

      • १.
        अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

      • २.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • ३.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ४.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ५.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ६.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ७.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ८.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.