माडीसंगै देशैभर बढेकाे अत्याधिक गर्मीका कारण विद्यालयहरुमा बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिएको जनगुनासो र स्वास्थ अवस्थालाइ मध्यनजर गर्दै नगरपालिकाले शैक्षिक संस्थाहरूमा ३ दिन विदा दिने निर्णय गरेकाे छ ।
Advertisement
माडी नगरपालिकाले एक सूचना जारी गर्दै सार्वजनिक तथा निजि विद्यालयहरुका शैक्षिक संस्थाहरूमा जेष्ठ १९, २० र २१ गते पूर्णरुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेकाे हाे ।
#PRD800218