• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, मङि्सर २९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

ओलीले भने– ढुक्कले भन्छु, एमाले अजम्बरी छ

लोकप्रिय समाचार

  • १. ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : भदौ २३–२४ का दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

  • २. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ३. पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

  • ४. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

  • ५. प्रतिनिधि छनौट संकटदेखि पुनर्जागरणको सम्भावनासम्म : एमाले र नेपाली वाम आन्दोलनको भविष्यको बाटो

  • ६. एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

  • ७. दाङमा बस दुर्घटना, २२ यात्री घाइते

  • ८. दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

  • ९. भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

  • १०. म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

तमुवान गण्डकी आर्थिक त्रिकोण परियोजना र नेपाल-भारत आदिवासी जनजाति मैत्री संघको दृष्टिकोण


  •   बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
  • नेपालको आर्थिक विकास र समृद्धिमा धार्मिक तथा सांस्कृतिक पर्यटनको भूमिका महत्वपूर्ण छ।

    Advertisement

    यसै परिप्रेक्ष्यमा, नेपाल-भारत आदिवासी जनजाति मैत्री संघले धार्मिक, सांस्कृतिक पर्वहरूलाई आर्थिक विकाससँग जोड्दै, तीन प्रदेश—गण्डकी, लुम्बिनी, र बागमती  प्रदेश तराई भाग तथा मधेस प्रदेशका मुख्य क्षेत्र—को समृद्धि प्रवर्द्धन गर्ने अवधारणा अघि सारेको छ।हाम्रो मैत्रीं संघको कार्यलय पनि तीन ठाउँमा प्रदेश स्तरीय कार्यलय बागमती र मधेस लागि चितवनमा, गण्डकी प्रदेशको लागि गोरखामा र लुम्बिनीको लागि बुटवलमा कार्यलय ब्यबस्थापन गरेका छौ। नेपालको समबृद्वीको लागि हाम्रो पाहिला अगाडि बढिरहेको छ।

    तमुवान गण्डकी आर्थिक त्रिकोण परियोजना र धार्मिक पर्यटनको समायोजन

    हालै, लुम्बिनी र गण्डकी प्रदेश सरकारले गण्डकी आर्थिक त्रिकोण परियोजना कार्यान्वयन गर्ने ऐतिहासिक सम्झौता गरेका सुन्दा हामीलाई लागेका यो परियोजना भरतपुर, बुटवल, र पोखरालाई आर्थिक केन्द्रका रूपमा विकास गर्दै औद्योगिक, कृषि, र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको कार्यक्रम परियो कि परेन त्यो हेक्का गराउन ध्यानाकर्षण गर्न तीन प्रदेश सरकारलाई  जरुरी ठान्छौ। नेपाल-भारत आदिवासी जनजाति मैत्री संघले यस योजनालाई धार्मिक तथा सांस्कृतिक पर्यटनसँग समायोजन गरी थप प्रभावकारी बनाउने अवधारणा अघि बढाएको छ।

    विशेषगरी, पबित्र दिब्यधाँम देबघाट टावर, “पबित्र  दिब्यधाँम-देबघाट – त्रिबेणीधाँम जलमार्ग “लुम्बिनी-पोखरा-मुक्तिनाथ मार्गलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र बनाउँदै, लुम्बिनी, जनकपुर, देवघाट, र मुक्तिनाथलाई धार्मिक पर्यटन सर्किटका रूपमा स्थापित गर्ने रणनीति लिइएको छ।

    “शिबशक्ति डिस्टेशन गौतमबुद्व धार्मिक सर्किट”

    नेपालको मुटु भाग महाकुम्भको टाउको  पबित्र दिब्यधाँम देबघाटमा नेपाल र भारतका राष्ट्र प्रमुख र सरकार प्रमुखज्यूहरूको पहिला र दोस्रो चरणमा विश्वका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूलाई पबित्र दिब्यधाँम देबघाटमा उपस्थिति गराउन चाहान्छ, समग्र नेपाल र नेपालीको समबृद्वीको लागि।

    अर्थतन्त्रमा सांस्कृतिक पर्वहरूको प्रभाव

    नेपाल-भारत आदिवासी जनजाति मैत्री संघको दृष्टिकोणअनुसार, नेपालमा मनाइने प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वहरू, आदिवासी जनजाति राष्ट्रियता तथा समुदायहरूले मनाउने ल्होसारलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सकेमा, ती पर्वहरू आर्थिक समृद्धिको स्रोत बन्न सक्छन्।

    जस्तै पुस, माघ र फागुन तीन महिना पुरै समयलाई विश्वभरिका पर्यटकलाई ल्होछार मनाउन नेपाल आँउ कार्यक्रम  बनाए  नेपाल भर्मणमा निमन्त्रणा गर्न सकिन्छ।

    उदाहरणका लागि,

    माघे सङ्क्रान्ति, छठ पर्व, रामनवमी, बौद्ध पूर्णिमा, र तीज जस्ता पर्वहरूमा नेपाल र भारतका लाखौँ पर्यटक नेपाल भ्रमणमा आउने सम्भावना रहन्छ।

    तीन प्रदेशमा धार्मिक तथा सांस्कृतिक गतिविधि प्रवर्द्धन गर्दै पर्यटन पूर्वाधार सुधार गर्न सकेमा, लाखौँ स्थानीयवासीलाई रोजगारी सिर्जना हुनेछ।

    संयुक्त लगानी र विकासको आवश्यकता

    संघको अवधारणा अनुसार,

    मोतिपुर औद्योगिक क्षेत्र (बुटवल) र लोकाहा खोला औद्योगिक क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्दै हस्तकला, कृषि, र स्थानीय उत्पादनहरूलाई प्राथमिकता दिइनुपर्छ।

    धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न बैंके-बर्दिया, चितवन, अन्नपूर्ण संरक्षण क्षेत्र, र ढोरपाटन शिकार आरक्षलाई समेटेर नयाँ पर्यटन मार्गहरू विकास गरिनुपर्छ।

    स्मार्ट बजार पूर्वाधार, खाद्य गुणस्तर प्रयोगशाला, र चिस्यान केन्द्रहरूको स्थापना गरी स्थानीय उत्पादनको मूल्य श्रृंखला विस्तार गरिनुपर्छ।

    निष्कलागी तमुवान गण्डकी आर्थिक त्रिकोण परियोजना औद्योगिक, कृषि, र पर्यटन विकासको उत्कृष्ट अवसर हो। नेपाल-भारत आदिवासी जनजाति मैत्री संघले अघि सारेको अवधारणाले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई यस परियोजनासँग जोडेर थप प्रभावकारी बनाउन मद्दत गर्नेछ। यदि यस अवधारणालाई सही ढंगले कार्यान्वयन गर्न सकियो भने, नेपालको आर्थिक विकासमा नयाँ युगको सुरुवात हुन सक्छ।

    अबधारणा -पत्र
    श्री बिनोद कुमार गुरूङ्ग (परिकल्पनाकार)
              अध्यक्ष
    नेपाल भारत आदिवासी जनजाति मैत्री संघ

      बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      प्रतिनिधि छनौट संकटदेखि पुनर्जागरणको सम्भावनासम्म : एमाले र नेपाली वाम आन्दोलनको भविष्यको बाटो
      माडी सम्भावना चुनौती र संबाहक हो
      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र
      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        माडी सम्भावना चुनौती र संबाहक हो

      • ३.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ४.
        ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस :

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान

      भर्खरै

      • १.
        सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

      • २.
        निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

      • ३.
        धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

      • ४.
        चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

      • ५.
        उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

      • ६.
        एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

      • ७.
        म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

      • ८.
        पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.