• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, मङि्सर २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. माडी सम्भावना चुनौती र संबाहक हो

  • ३. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ४. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ५. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ८. हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

  • ९. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • १०. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

कृषि र पर्यटन प्रवर्द्धन विना माडीको बिकास सम्भव छैन


  •   शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
  • चितवनकाे माडी पहिला केन्द्रीय राजनितीको ओझेलमा परेकाे थियो । पछिल्लो समय माडीले केन्द्रसँग सिधा सम्पर्क राख्दछ । यो खुसीको कुरा पनि हो । प्रजातन्त्र  प्राप्ति पछि केन्द्रीय  नेताले चुनाब जितेर गएपनि माडीलाई खासै चासो दिदैनथे । आज माडीमा केन्द्रिय स्तर बलियो बानिएकाहरू चुनाव लड्छन र जितेका छन् पनि ।

    Advertisement

    पछिल्लो समय माडीमा हुलाकी सडक र त्यस अन्तर्गत निर्माण भइरहेका पुलहरु दुरगामी महत्वका योजना हुन । सिंचाइमा पनि भुमीगत सिंचाइबाट माडीमा राम्रै काम भएको मान्न सकिन्छ। शिक्षामा पनि १०+२ (प्लस टु) मा विज्ञान विषय र प्राबिधिक शिक्षालय नमुना काम नै हुन ।

    तर जति काम भएका छन तिनका तुलनामा सपना धेरै बाँडिएका छन । माडीलाई मणि बनाउने कुरा, आकाशे पुल र सुरुङ्ग मार्गका कुरा, सुकुम्बासीलाई लालपुर्जाका कुरा, माडी कृषि सडकका कुरा, रिउ करिडोरका कुरा माडीबासीलाई देखाइएका सपनाका प्रतिनिधि उदारण हुन । साथै अयोध्याधाम पनि अर्को सपना हो ।

    यथार्थमा भन्दा कृषि र पर्यटनको बिकास बिना माडीको बिकास असम्भव जस्तै छ । तर माडीमा समन्वयात्मक  राजनितिको अभाब, जसलिने होडबाजी, कुल्सित राजनितिक बिचारले जनपक्षिय काम हुन सकिरहेको देखिदैन र जनतालाई  भ्रमित गरिएको छ। एक पक्षले अर्को पक्षलाई सिध्याउने । जनताकाे आँखामा छाराे हालेर गफ र भ्रमका आधारमा जस लिन खोज्ने प्रबृती पनि माडी बिकासको प्रमुख बाधक हो।

    हाल माडी नगरपालिकाले भरतपुर महानगरपालिका संग कायम गरेको भगिनी सम्बन्ध सकरात्मक बिन्दु हुन सक्छ । यसले व्यवहारिक सफलता प्राप्त  गरोस । केन्द्रमा जुन निकुञ्ज ऐन संसोधनको चर्चा छ यसमा सबै दलले सकरात्मक भुमिका खेलुन् । माडी बासीलाई देखाइएका सपना पूरा मात्र नगरी माडीबाट अन्यत्र स्थानान्तरण हुने क्रम तिब्र छ यसलाई  रोकी मानव बस्ती बस्न लाएक बनोस् । शुभकामना ।

      –  प्रेम आचार्य

    • PardarshiOnline
    शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति
    भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन
    नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
    एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने
    अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी
    जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

    लोकप्रिय

    • १.
      कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

    • २.
      ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

    • ३.
      बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

    • ४.
      धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

    • ५.
      माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

    • ६.
      माडी सम्भावना चुनौती र संबाहक हो

    भर्खरै

    • १.
      थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

    • २.
      भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

    • ३.
      भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

    • ४.
      नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

    • ५.
      एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

    • ६.
      अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

    • ७.
      जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

    • ८.
      निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

    हाम्रो बारेमा

    पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
    pardarshionline.com

    कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

    सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

    प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

    कार्यालय ठेगाना:

    माडी–३, बसन्तपुर, चितवन
    भरतपुर–९, सरदपुर, चितवन

    सम्पर्क नं.
    056-590960, 982-1887166, 9855016724

    ईमेल
    info@pardarshionline.com,

    pardarshionline1@gmail.com

    हाम्रो टीम

    कार्यकारी निर्देशक: अजित अधिकारी

    सम्पादक: प्रेम पाैडेल उज्ज्वल
    सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

    टि.भी. संयाेजक: शंकर गिरी
    टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
    भिडियाे सम्पादक: कृष्ण परियार
    ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

    संवाददाताहरू:
    कुल प्रसाद काफ्ले

    शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

    सामाजिक सञ्जालमा हामी

    Pardarshi Online पारदर्शी अनलाइन
    Copyright ©2025 Pardarshi Online | All rights Reserved.
     Website By :  PardarshiOnline.