• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

आकर्षक माछापालन व्यवसायमा रमाउदै राममणि कंडेल


  •   शनिबार, मङि्सर ०८, २०८१ मा प्रकाशित
  • गरे आखिर के हुँदैन भन्ने गर्बिलो उदाहरण दिएका छन् । खैरहनी ५ सलौली, चितवनका राममणि कंडेलले उनीपनी धन कमाउनको लागि बिदेश नगएका भने होइनन् ।

    Advertisement

    तर उनलाई एकाएक बिदेश भन्दापनि स्वदेशमा नै काम गर्ने उत्प्रेरणा जाग्यो । दुबई बसाई सकाएर उनी आखिर स्वदेश फर्किए । स्वदेश आए लगत्तै उनले आफैं आइएमई समेत खोले झन्डै पाँच बर्ष काम गरे । तरपनि यत्तिमै उनी सिमित रहेनन् । पछि बिस्तारै उनलाई माछापालनमा रुचि बढ्न थाल्यो ।

    सुरुवातमा पाँच जना मिलेर संचालन गरेको सो व्यवसाय अहिले राममणिले मात्र संचालन गरेका छन् । आफूमा आत्मबिश्वास भएर नै आफू यो कर्ममा निरन्तर लागेको कंडेल बताउछन् ।

    विभिन्न देश तथा स्वदेशको भ्रमणबाट नै व्यवसाय संचालन गर्ने अभिलाषा राखेका कंडेलले आफ्नो झन्डै चार बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा पर्यटकहरुलाई लोभ्याउनेगरी बस्ने प्रतीक्षालय बनाइएको छ ।

    अगाडि होटल सेमिनार हल र छेवैमा स्विमिङ ताल बनाउने उहाँको योजना छ । यो संगै घुम्न आउने आन्तरिक तथा बाह्यपर्यटकका लागि बुटिङको समेत व्यवस्था गरिएको छ ।

    करोडौं रकम खर्चिएर निर्माण गर्न लाग्नुभएको संरचनाले बास्तबमा पूर्वी चितवनको पर्यटन क्षेत्रलाई थप टेवा पुग्ने देखिन्छ । निर्माणाधिन उक्त व्यवसायमा हालसम्म तीन जनालाई रोजगारी दिइएको छ । कमन, कार्प, ग्रास, पङ्गास, सिल्भर, रौ, नैनी लगायतका विभिन्न जातका माछाहरु पालिएका छन् ।

    कृषि कर्ममा लाग्न चाहने युवाहरुलाई सहुलियत ऋणको व्यवस्था गराउन स्थानीय निकायले खासै चासो नदिएको र आफू खुशी नजिकका मान्छेलाई मात्र कृषिमा पोप्साहन गराएको कंडेलले दुखेसो पोख्नुभयो ।

    हालसम्म भरतपुर पशुसेवा बिभागबाट मात्र रु. दश लाख सम्मको मात्र अनुदान पाएको कंडेलले बताउनुभयो । आफू जस्तै युवाहरुलाई स्वदेशमा नै रोजगारी दिन सकिएको खण्डमा बिदेशीनुपर्ने बाध्यताको अन्त्य हुने उहाँको भनाइ छ ।

     

      शनिबार, मङि्सर ०८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.