• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

मेरो शिक्षण यात्रा


  •   सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
  • मुक्तिराम सुवेदी चितवनमा परिचीत नाम हो । वि.स. २०१७ साल फाल्गुन १८ गते उहाँको कास्कीमा जन्म भएको हो ।

    Advertisement

    उहाँको वुवाको नाम ऋषिराम सुवेदी र आमाको नाम चन्द्रकला सुवेदी हो । २०३६ सालमा मुक्तिराम सुवेदीले एसएलसी दिनुभयो । उहाँले कमशमा बि.कम  बिएड गर्नुभएको छ ।

    उनै सुवेदीसंग उहाँको शैक्षिक र सामाजिक विषयमा गरिएको अन्तर सवाद

    यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइन डटकममा ?

    धन्यवाद !

    आराम हुनुहुन्छ ?

    आराम छु ।

    दिनहरु कसरी बिताउदै हुनुहुन्छ आजभोलि ?

    अधिकांश जीवन मैले शिक्षण पेशामा बिताए । शिक्षण पेशाबाट अबकाश भएपछि अहिले सामाजिक कामहरुमल्ल बढी ब्यस्त छु ।

    पहिलेका दिनहरु सम्झदा यहाँलाई कस्तो लाग्छ ?

    ती पहिलेका दिनहरु अत्यन्तै रमाइलो र अबिस्मरणिय नै लाग्छ । त्यो बेला अहिलेको जस्तो जमाना थिएन । अहिले बिज्ञान र प्रविधिको युग छ । अहिलेका जस्ता मोबाइल फोन त्यो बेलामा थिएन । घरको काम गरेर दिनभरी जागीर गरिन्थ्यो । जागीर नभएकाहरु घरको काम, खेतीकिसान गर्नुहुन्थ्यो । मेलापात, अर्मपर्म चल्थ्यो त्यो समयका दिनहरु सम्झदा आज कहाली लाग्छ । जे होस् त्यो पुरानो समय झनै रमाइलो थियो ।

    यहाँले एसएलसी कति सालमा उत्तीर्ण गर्नुभयो ?

    यहाँलाई भन्नुपर्दा मैले एसएलसी ३६ सालमा उत्तीर्ण गरेको हुँ ।

    त्यो बेलाको एसएलसी कस्तो थियो ?

    त्यो बेला एसएलसी पास गर्न निकै गाह्रो थियो । हाइस्कुलको फलामे ढोका भनेर एसएलसीलाई लिइन्थ्यो । त्यो बेला ९ र १० को पाठ्यपुस्तकबाट प्रश्नोत्तर आउथ्यो । एसएलसी दिदा ९ कक्षाको किताबपनि पढ्नुपर्थ्यो । जसले गर्दा दुबै कक्षाको प्रश्नोत्तर आउने भएकाले याद गर्न निकै गाह्रो हुन्थ्यो । पुरक परिक्षा त्यो बेला थिएन । अझ एसएलसी सुरु नहुँदै टेस्ट परिक्षा हुन्थ्यो कक्षा १० मा त्यो टेस्ट परीक्षा उत्तीर्ण नभएसम्म एसएलसीमा सामेल हुन पाइन्थेन । अनि अहिले जस्तो २ वटा विषय लागेकाले फेरि पुनः परीक्षा दिन त्यो बेलामा पाइन्थेन । त्यसैले अत्यन्तै गाह्रो थियो त्यो बेलामा एसएलसी पास गर्न ।

    यहाँ शिक्षण पेशामा कहिलेदेखि आबद्ध हुनुभयो ?

    म शिक्षण पेशामा ४२ सालदेखि आबद्ध भए । त्यसैबखतबाट मेरो शिक्षण पेशा सुरु भयो । सुरुमा ४२ सालदेखि ७७ सालसम्म मैले कृष्णनगर माविमा पढाए । ४८ साल असार १८ मा स्थायी भए । ५१ सालमा निमावि द्वितीय अस्थायी बढुवा भए । लिखित ६३ बाट प्रथम श्रेणीमा भए ।

    शिक्षा क्षेत्रमा यहाँको आफ्नै यात्राका बारेमा केही छ ?

    मेरो शिक्षा क्षेत्रमा आफ्नै बारेमा कुराकानी गर्नुपर्दा मैले पिएन क्याम्पसबाट बिकम गरे । सप्तगण्डकी क्याम्पसबाट बिएड गरे यसैगरी वि.स. २०४४ साल माघबाट प्रधानाध्यापकको जिम्मेवारी लिए । जुन जिम्मेवारी २०४४ देखि ७७ सालसम्म रह्यो । त्यसपछि वि.स. २०५३ साल जेष्ठ २२ गते बाट निमावि द्वितीय तहमा अस्थायी बढुवा भए । २०४८ सालमा आठौं जिल्लास्तरीय प्राथमिक उपचार गोष्ठी भव्यताका साथ सम्पन्न गरियो मेरो पहलमा त्यसपछि जिल्ला शिक्षा कार्यालय चितवनबाट ५७ सालमा २६ औं राष्ट्रिय शिक्षा दिवसमा नगदसहित प्रमाणपत्रबाट सम्मानित हुन पाए । यसैगरी ६० सालमा २९ औं पुरस्कारबाट सम्मानित हुने अबसर मिलेको थियो ।

    तपाईं कृष्णनगर माविमा प्रधानाध्यापक भएपश्चात् विद्यालय सुधारमा यहाँको भूमिका कस्तो रह्यो ?

    यहाँलाई भन्नुपर्दा म विद्यालयको भौतिक संरचना निर्माणमा निरन्तर लागिरहे । भवन निर्माण, शौचालय, खानेपानीको व्यवस्था गरे । धान्यान्चल लगाएर स्कुल निर्माणका लागि जोड दिइयो । त्यो बेला झन्डै ४० लाख रुपैयाँ धान्यान्चलबाट संकलन भएको थियो । सोही रकमले विद्यालयको विभिन्न सुधारका लागि काम गर्न सहज भयो ।

    हाम्रो प्रश्नमा आफ्नो बिचार राखिदिनुभएकोमा यहाँलाई धेरैधेरै धन्यवाद !

    हस् यहाँलाईपनि धन्यवाद मलाई आफ्नो बिचार राख्ने अवसर दिनुभएकोमा यहाँलाईपनि धेरै धन्यवाद !

      सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र
      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 
      बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा
      हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.